Suray Lama

Suray Lama Suray Lama, 航空宇宙産業, Nagoya-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

31/01/2020
21/10/2017

.
ती सयपत्री, ती मखमली, झुल्दा हुन् आलीमा |
मलाई नै माला, गाँस्नलाई फूल, टिपेर नरुनु |
उज्यालो पार्नु, आँगनी घर, ती दीप बालेर |
सबैका सामु , हाँसेर बस्नु , झुकेर नरुनु |
पीङैमा रम्नु, त्यो भैलो गाउनु,
संगीका साथैमा |
ती मोती सरि , आँसुका थोपा, पोखेर नरुनु |
हाँसो र खुशी, बोकेर आउँछु, म
अर्को तिहारमा |
यो साल दिदि, म आउने बाटो, हेरेर नरुनु |
सबैलाई महान पर्ब दीपावलीको हार्दिक
मंगलमय शुभकामना #सुर्य_लामा हाल मलेशिया
नमस्कार शुभ दिन ....?®

30/05/2016

chandrathokar lama

11/04/2016

chandralama

11/01/2016

तुलना अरु सङ्ग गर्ने होइन !!किनकी हरेक मान्छे
आफैमा unique हुन्छ ।सबैको आफ्नै खाले खुबी र
कम्जोरी जीवन
भर रहिरहन्छ ।
,...मात्र ,हिजो म काहा थिए ,आज
काहा आइपुगे ? तुलना त हिजो भन्दा आज मैले
best गर्न सकेकी सकिन भनेर आफै सङ्ग हुनु पर्छ !:!

good morning all my friends .
05/01/2016

good morning all my friends .

住所

Nagoya-shi, Aichi

電話番号

+9779840734426

ウェブサイト

アラート

Suray Lamaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー