Mangala Nepal Rastriya Ma Vi,Oligau Achham - Techinical College

  • Home
  • Nepal
  • Achham
  • Mangala Nepal Rastriya Ma Vi,Oligau Achham - Techinical College

Mangala Nepal Rastriya Ma Vi,Oligau Achham - Techinical College Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mangala Nepal Rastriya Ma Vi,Oligau Achham - Techinical College, Science, Technology & Engineering, Achham.

कक्षा ११ साधारण/प्राविधिक धार तर्फ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन फाराम खुलिसकेको यसै सुचनाद्धारा जानकारी गराईन्छ ।...
13/10/2025

कक्षा ११ साधारण/प्राविधिक धार तर्फ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन फाराम खुलिसकेको यसै सुचनाद्धारा जानकारी गराईन्छ ।
अन्य जानकारीका लागि
लेखापाल: कमल रावल
सम्पर्क नम्बर: 9848472600

शुभकामना ।
24/09/2025

शुभकामना ।

20/08/2025

२०८१ सालको एसईईमा नियमित तथा ग्रेडवृद्धि तर्फबाट सहभागी भई उत्तीर्ण विद्यार्थीको ग्रेडसिट र मूल प्रमाणपत्र विद्यालयमा प्राप्त भैसकेकाले आवश्यक भएका विद्यार्थीले तपसिलका कागजात विद्यालय प्रशासनमा ल्याई character certificate सहित लिन हुन अनुरोध गरिन्छ ।
तपिसल:
१. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी
२. पासपोर्ट साईजको १ प्रति फोटो

कक्षा ११ भर्ना सम्बन्धि सुचना ।
28/07/2025

कक्षा ११ भर्ना सम्बन्धि सुचना ।

11/07/2025

२०८१ सालमा कक्षा १२ उत्तीर्ण भई १ बर्षे OJT समेत सम्पन्न गरेका प्राविधिक धार तर्फका विद्यार्थीको ट्रान्सक्रिप्ट (PMT) विद्यालयमा पुगिसकेकाले असार ३१ गतेभित्र बुझिलिन हुन सम्पूर्ण विद्यार्थीलाई सुचित गरिन्छ ।

कक्षा ११ मा भर्ना खुल्यो ।
06/07/2025

कक्षा ११ मा भर्ना खुल्यो ।

SEE ग्रेडबृद्धिमा सम्मलित हुने विद्यार्थीले असार २५ गतेभित्र फाराम भरिसक्नु पर्नेछ छ ।
03/07/2025

SEE ग्रेडबृद्धिमा सम्मलित हुने विद्यार्थीले असार २५ गतेभित्र फाराम भरिसक्नु पर्नेछ छ ।

उत्कृष्ट नतिजा ल्याउन सफल ६ जना विद्यार्थी भाईवहिनि सहित सम्पुर्णलाई बधाई ।
28/06/2025

उत्कृष्ट नतिजा ल्याउन सफल ६ जना विद्यार्थी भाईवहिनि सहित सम्पुर्णलाई बधाई ।

कक्षा ११ बार्षिक परीक्षा समय तालिका सम्बन्धमा ।
25/05/2025

कक्षा ११ बार्षिक परीक्षा समय तालिका सम्बन्धमा ।

सम्पुर्ण विद्यार्थीलाई जानकारी गराईन्छ ।
22/05/2025

सम्पुर्ण विद्यार्थीलाई जानकारी गराईन्छ ।

Address

Achham

Telephone

+19848040153

Website

Alerts

Be the first to know and let us send you an email when Mangala Nepal Rastriya Ma Vi,Oligau Achham - Techinical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share