08/11/2022
चण्डेश्वरी महादेवखाेला माइक्रो हाइड्रो कम्पनीले सञ्चालन गरेको चुलुपे खोला जलविद्युत आयोजनाका लागि शेयरधनीलाई पूँजी थप्न आग्रह गरेको छ । कम्पनीले कार्तिक १४ गते एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई पूँजी थप्न आग्रह गरेको हो ।
चण्डेश्वरी महादेवखाेला माइक्रो हाइड्रो कम्पनीले सञ्चालन गरेको चुलुपे खोला जलविद्युत आयोजनाका लागि शेयरधनीलाई...