OSHIN Construction

OSHIN Construction Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OSHIN Construction, Construction Company, Changu Narayan, Bhaktapur.

24/10/2025

Office space sharing available near Radhe-Radhe....
Anyone interested ... plz contact

27/08/2025
06/06/2025

न्याउरी मारी पछुतो ।

29/05/2025

देश विकासको विश्लेषण आजको बजेटरी अवस्थाबाट

- आम्दानी : ९.९५९ खर्ब
- खर्च : १२.२९२ खर्ब
(चालू -८.१६१ खर्ब
विकासखर्च-१.३० खर्ब,
ऋणको साँवा ब्याज -२.८२ खर्ब)

स्रोत : महालेखा नियन्त्रकको कार्यालय

22/05/2025

काम नगरेको हैन ।
गर्न नदिएको हो....

14/05/2025

पाइन्छ !! मज्जाले पाइन्छ...
आफ्नो खुट्टामा
आफै बन्चरो हान्न....

07/05/2025

लोगोंको गडे मुर्दे उखाड्ने के जरूरत से ज्यादा उत्तेजना होती है । लेकिन वो भूल जाते है कि गडे मूर्दे उन्हें ही बरबाद करदेटे है ......

06/05/2025

देशमा गणतन्त्र/ लोकतन्त्र आए पनि जनता स्वतन्त्र बन्न सकेका छैनन् ।

- गोपी हमाल

01/05/2025

यस संस्थाको विभिन्न योजनामा योगदान दिनु हुने मजदुर लगायत सम्पूर्ण मजदुर वर्गमा विश्व मजदुर दिवसको शुभकामना ।।

22/04/2025

- एउटा उपकुलपति
- एउटा प्राधिकरणको प्रमुख
- एउटा शिक्षामन्त्री
- एउटा गवर्नर नियुक्ति समितिको सदस्य
- एउटा भीम रावल
- एउटा प्रतिनिधि सभा विघठन

कति यस्तै एउटा/ एउटा भइसकेपछि सुशासन आउने होला .... 😔😔😔

18/04/2025

जनता समुदायको होस् जेसुकै गति
पार्टी र राजनीति मात्रै हुनपर्ने माथि

Address

Changu Narayan
Bhaktapur

Telephone

+9779851214390

Website

Alerts

Be the first to know and let us send you an email when OSHIN Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OSHIN Construction:

Share