Subha Builders Pvt. Ltd

Subha Builders Pvt. Ltd We believe our commitment will furnish you with the best optimized design and construction ideas.

रङ्गहरुको पर्व होलीको हार्दिक शुभकामना!यो होलीले तपाईंको जीवनमा खुशीका रङ्ग, सफलताका उज्याला, र समृद्धिका नयाँ अवसरहरू ल...
02/03/2026

रङ्गहरुको पर्व होलीको हार्दिक शुभकामना!
यो होलीले तपाईंको जीवनमा खुशीका रङ्ग, सफलताका उज्याला, र समृद्धिका नयाँ अवसरहरू ल्याओस्। सपना सबै पूरा होऊन्।
Happy Holi! 🎉🌸

तपाईंकै रोजाइमा, तपाईंकै बजेटमा: आधुनिक र सुविधासम्पन्न घर 𝐅𝐞𝐞 𝐒𝐢𝐭𝐞 𝐕𝐢𝐬𝐢𝐭 / 𝐅𝐫𝐞𝐞 𝐁𝐮𝐝𝐠𝐞𝐭 𝐄𝐬𝐭𝐢𝐦𝐚𝐭𝐢𝐨𝐧 के तपाईं चितवनमा आधुन...
22/02/2026

तपाईंकै रोजाइमा, तपाईंकै बजेटमा: आधुनिक र सुविधासम्पन्न घर
𝐅𝐞𝐞 𝐒𝐢𝐭𝐞 𝐕𝐢𝐬𝐢𝐭 / 𝐅𝐫𝐞𝐞 𝐁𝐮𝐝𝐠𝐞𝐭 𝐄𝐬𝐭𝐢𝐦𝐚𝐭𝐢𝐨𝐧

के तपाईं चितवनमा आधुनिक र सुविधायुक्त घर बनाउने सोचमा हुनुहुन्छ? सुभ विल्डर्स एण्ड सप्लायर्स (Subha Builders & Suppliers) ल्याउँदैछ तपाईंको रुचि र आवश्यकता अनुसारका विशेष निर्माण प्याकेजहरू।

गुणस्तरीय सामग्री र दक्ष प्राविधिकहरूको साथमा हामी तपाईंको सपनालाई साकार पार्छौं।

हाम्रा केही प्याकेजहरू:
🏡 बजेटमैत्री मोडर्न भिल्ला: मात्र रु. ५१ लाख
🏘️ आकर्षक मल्टि-स्टोरी घर: मात्र रु. ६७ लाख
🏰 भव्य ग्राण्ड रेसिडेन्स: मात्र रु. ७० लाख

📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: Bharatpur-10, Chitwan
📞 𝐂𝐚𝐥𝐥: +977 9840234817, 9855010070

🏠 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐃𝐫𝐞𝐚𝐦 𝐇𝐨𝐦𝐞 𝐢𝐧 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧! 🏗️Looking for a modern, budget-friendly home? Subha Builders & Suppliers makes it ha...
20/02/2026

🏠 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐃𝐫𝐞𝐚𝐦 𝐇𝐨𝐦𝐞 𝐢𝐧 𝐂𝐡𝐢𝐭𝐰𝐚𝐧! 🏗️

Looking for a modern, budget-friendly home? Subha Builders & Suppliers makes it happen. Your choice, your budget!

𝐎𝐮𝐫 𝐅𝐞𝐚𝐭𝐮𝐫𝐞𝐝 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞𝐬:

𝐌𝐨𝐝𝐞𝐫𝐧 𝐕𝐢𝐥𝐥𝐚: Rs. 51 Lakh
𝐄𝐥𝐞𝐠𝐚𝐧𝐭 𝐌𝐮𝐥𝐭𝐢-𝐒𝐭𝐨𝐫𝐞𝐲: Rs. 67 Lakh
𝐆𝐫𝐚𝐧𝐝 𝐑𝐞𝐬𝐢𝐝𝐞𝐧𝐜𝐞: Rs. 70 lakh

📍 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧: Bharatpur-10, Chitwan
📞 𝐂𝐚𝐥𝐥: +977 9840234817, 9855010070

प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !
19/02/2026

प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना !

शुभ बिल्डरलाई किन रोज्ने?जहाँ तपाईंको जीवनभरको कमाइ वास्तविकतामा बदलिन्छ।1️⃣ गुणस्तरीय र मजबुत निर्माण कार्य2️⃣ बजेटमैत्...
18/02/2026

शुभ बिल्डरलाई किन रोज्ने?
जहाँ तपाईंको जीवनभरको कमाइ वास्तविकतामा बदलिन्छ।

1️⃣ गुणस्तरीय र मजबुत निर्माण कार्य
2️⃣ बजेटमैत्री योजना र पारदर्शी लागत
3️⃣ अनुभवी प्राविधिक टोली
4️⃣ समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता

आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको घर निर्माण सुरु गर्नुहोस्।

भरतपुर-10, चितवन
फोन: 9840234817, 9855010070

18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना🙏

महाशिवरात्रिको शुभकामना! ,🕉️🕉️🕉️महाशिवरात्रिको पावन अवसरमा भगवान शिवको कृपा तपाईं र तपाईंको परिवारमा सधैं रहिरहोस्।
15/02/2026

महाशिवरात्रिको शुभकामना! ,🕉️🕉️🕉️
महाशिवरात्रिको पावन अवसरमा भगवान शिवको कृपा तपाईं र तपाईंको परिवारमा सधैं रहिरहोस्।

साँचो माया त्यही हो, जहाँ भविष्य सँगै बनाइन्छ। True love means providing comfort, safety, and a beautiful future.Let Sub...
14/02/2026

साँचो माया त्यही हो, जहाँ भविष्य सँगै बनाइन्छ।

True love means providing comfort, safety, and a beautiful future.
Let Subha Builder build your dream home.

आजै आफ्नो सपनाको घरको योजना सुरु गर्नुहोस्

भरतपुर -10 चितवन
फोन: 9840234817, 9855010070

14/08/2025

We design We build
#9840234817 #9855010070

बनाउने होइन त यस्तो घर😊Design Construction को लागि हामी लाई सम्झनुस् है।भरतपुर -10 चितवन ☎️9840234817☎️9855010070
30/05/2025

बनाउने होइन त यस्तो घर😊
Design
Construction को लागि हामी लाई सम्झनुस् है।
भरतपुर -10 चितवन
☎️9840234817
☎️9855010070

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Subha Builders Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share