नेपाली खेलकुद

नेपाली खेलकुद नेपाली खेलकुदको सम्पूर्ण जानकारी

BIG NEWS : बिराटनगर किङ्सले NPL दोश्रो सिजनको लागि ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर Faf du Plessis फाफ डु प्लेसीलाई टिम...
31/10/2025

BIG NEWS : बिराटनगर किङ्सले NPL दोश्रो सिजनको लागि ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर Faf du Plessis फाफ डु प्लेसीलाई टिममा अनुबन्ध गरेको छ ।

26/07/2025

झापाको बिर्तामोडमा धानको बिउ उखाल्ने क्रममा एक पुरुषको मृत्यु भएको छ ।

लामो खडेरी पछि हल्का वर्षातले धान रोप्न ठिक्क परेको किसान बिर्तामोड नगरपालिका ७ स्थित बुट्टाबारीका ५६ वर्षीय हेमप्रसाद रिजालको निधन भएको हो दिउँसो करिब १२ः३० बजे खेतमा काम गर्ने क्रममा अचानक बेहोस भएर ढलेका थिए।

तत्कालै आफन्तजनले उनलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्याए पनि अस्पतालले १२ः५० बजे उनलाई मृत घोषणा गरेका थिए।

नेपाल क्रिकेट संघले सेन्ट्रल कन्ट्रयाक्टमा रहने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। ए, बि, सी, डी र इमर्जिंग गरि ५ श्रेणी...
12/03/2025

नेपाल क्रिकेट संघले सेन्ट्रल कन्ट्रयाक्टमा रहने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। ए, बि, सी, डी र इमर्जिंग गरि ५ श्रेणीमा खेलाडीहरुलाई वर्गीकरण गरिएको छ।

गौतम बुद्ध रंगशालाको विषयलाई लिएर सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' माथि ललितपुर जिल्ला अदालतमा मुद्दा...
04/03/2025

गौतम बुद्ध रंगशालाको विषयलाई लिएर सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' माथि ललितपुर जिल्ला अदालतमा मुद्दा परेको छ।

एक फ्रेममा दुई लेजेन्ड।🙀इटालीका पूर्वगोलकिपर जियानलुजी बफोनसँग नेपाली गोलकिपर किरणकुमार चेम्जोङ।
03/03/2025

एक फ्रेममा दुई लेजेन्ड।🙀
इटालीका पूर्वगोलकिपर जियानलुजी बफोनसँग नेपाली गोलकिपर किरणकुमार चेम्जोङ।

अष्ट्रेलियाका प्रशिक्षक म्याट रसलाई हाम्रो पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्न पाउँदा ...
02/03/2025

अष्ट्रेलियाका प्रशिक्षक म्याट रसलाई हाम्रो पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्न पाउँदा हामी हर्षित छौं!
🇳🇵⚽
रसले एन्फाका महासचिव किरण राईको उपस्थितिमा औपचारिक रूपमा प्रारम्भिक एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

हामी उहाँको नेतृत्वमा अगाडि बढ्ने रोमाञ्चक यात्राको लागि तत्पर छौं।

स्वागत म्याट !!

#एन्फा

#हेडकोच

#नेपाली फुटबल

पत्रकार साथीहरू गईदीनु होला है
02/03/2025

पत्रकार साथीहरू गईदीनु होला है

Harka sir rocks all other sucks😂😂😂
02/03/2025

Harka sir rocks all other sucks😂😂😂

02/03/2025

Rumors from the capital: Pubudu Dasanayake is also among the 8 applicants for the head coach of the Nepal National Team. Along with Pubudu, Shivnarayan Chandrapaul, Brad Hodge, Lalchand Rajput, Johan Botha, Andy Moles, Dipak Patel and Thilan Samaraweera are the contenders.

Craze of samba
28/02/2025

Craze of samba

अनौठो संयोग 😊😊
27/02/2025

अनौठो संयोग 😊😊

27/02/2025

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु गरी भूकम्प गएको छ।
शुक्रबार बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको काठमाडौं उपत्यकामा कडा कम्पन महसुस गरिएको थियो भने कोशी, मधेस प्रदेशमा पनि धक्का महसुस गरिएको थियो।

भूकम्पको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन।

Address

Patharisanischare/3
Biratnagar
56600

Telephone

+9779852029176

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली खेलकुद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली खेलकुद:

Share