Krishna SOLAR and invitor HOUSE Butwal

Krishna SOLAR and  invitor  HOUSE Butwal solar water heater

08/12/2025
18/09/2025

के तपाईंको घरको
एसी, फ्रिज, वाशिङ मेसिन, माइक्रोवेभ, इनभर्टर, सोलार वा अन्य इलेक्ट्रोनिक सामानहरूमा खराबी आएको छ?
सानो वा ठूलो कुनै पनि समस्याको लागि,
“कृष्णा सोलार एन्ड इलेक्ट्रोनिक रिपेयर सेन्टर” मा सम्पर्क गर्नुहोस्—हाम्रो अनुभवी र भरपर्दो टोलीले तपाईंको घरमै पुगेर १००% सन्तुष्टिको ग्यारेन्टीसहित उच्च गुणस्तरको मर्मत सेवा प्रदान गर्छ। तुरुन्त आजै हामीलाई सम्पर्क गर्नुहोस्
9847616088/9805126952

purano solar panel sell 100 Watt ko 3 pic only 3 years used price milaya ra dinchu urgent sell 9847616088
23/02/2024

purano solar panel sell
100 Watt ko 3 pic only 3 years used
price milaya ra dinchu urgent sell
9847616088

१के तपाईंहरूको गाउँ ठाँउ शहर बजार लिफ्ट को सोलार पम्प बिग्रेको को छ २खानेपानि सिचाइको लगि भएको सोलार बिग्रेको छ ३सोलार प...
04/02/2024

१के तपाईंहरूको गाउँ ठाँउ शहर बजार लिफ्ट को सोलार पम्प बिग्रेको को छ
२खानेपानि सिचाइको लगि भएको सोलार बिग्रेको छ
३सोलार पम्प बिग्रेको छ
४सोलार कन्ट्रोलर बिग्रेको छ
5दक्ष तथा भरपर्दो सर्बिस खोजीरहनु भएको छ
६नंया सोलार पम्पको खोजीमा हुनुहुन्छ भने अब हामिलाइ संझन
सक्नुहुनेछ
साथै सोलार पुम्प को र सोलार कन्ट्रोलरको सर्बिस हुनेछ
फोन नम्बर 9847616088

19/11/2023

तातो पानी सोलार (Solar Water Heater)
# Stainless Steel
# बर्षौ वर्ष ढुक्क
# घाम नलागेको बेला Electric heating rad जड़ान गरिएको
# जड़ान Free, ढुवानी Free
# बिक्री पछिको सेवा उपलब्ध
# दक्ष प्राविधिक बाट जड़ान
#टंकीको ५ बर्ष ग्यारेन्टी
# krishna solar and electronics
# Marnigram Rupandehi

Contact : 9847616088
9805126952
Available solar>
(200ltr)
( 250 Ltr. )
( 300 Ltr. )
( 375 Ltr.)
(400Ltr)

तपाईंको घरमा AC बिग्रेको छ  # #नयाँमा भन्दा चिसो कम गराएको छ1 ग्यास सकिएको छ,,,,2 चिसो कम गराएको  छ,,,,,3 भल्टेज कम छ,,,...
24/04/2023

तपाईंको घरमा AC बिग्रेको छ
# #नयाँमा भन्दा चिसो कम गराएको छ
1 ग्यास सकिएको छ,,,,
2 चिसो कम गराएको छ,,,,,
3 भल्टेज कम छ,,,,,,,
4 AC को सर्भिसिङ गरउने बेला भएको छ
5 AC को फुल सर्भिसिङ गरउने बेला भएको छ
हामी तपाईंले भनेको ठाउँमा आएर गराउनेछै
9847616088

तातो पानी(Solar Water Heater)📞☎️☎️9847616088☀️नेपाली सोलार  हिटर मा 25 बर्ष warranty ☀️चाइनिज सोलार  हिटर मा 5  बर्ष war...
22/12/2022

तातो पानी(Solar Water Heater)📞☎️☎️9847616088
☀️नेपाली सोलार हिटर मा 25 बर्ष warranty
☀️चाइनिज सोलार हिटर मा 5 बर्ष warranty
☀️Stainless Steel
☀️बर्षौ वर्ष ढुक्क
☀️घाम नलागेको बेला Electric heating rad जड़ान गरिएको
जड़ान Free, ढुवानी Free
Contact : 📞☎️☎️☎️9805126952/9847616088 viber what'sapp
Available solar>
नेपाली सोलार क्षमता
(200 Ltr. )
( 300 Ltr. )
( 400 Ltr. )
चाइनिज सोलार क्षमता
20 tube ( 250 Ltr. )
24 tube ( 300 Ltr. )
30 tube ( 400 Ltr. )

25/08/2022

5 years' guarantee full replacement battery exide
9847616088/9805126952
तपाईको घर,अफिस ,पसल आदि ठाउँमा सोलार ,इन्भटर ,ब्याट्री आदिमा समस्या छन भने हामी 2-4 घन्टामै तपाईले भनेको ठाउँमा आएर बनाइदिन्छै ।
नोट =नयाँ सोलार सेट,इन्भटर सेट पाईन्छ ।
पुरानो ब्याट्रीको उचित मुल्य खरिद गर्दछौं ।
रुपन्देही ,नवलपरासी ,कपिलवस्तु
नम्बर 9847616088 मित्र पौडेल

Address

Butwal

Telephone

9779847616088

Website

Alerts

Be the first to know and let us send you an email when Krishna SOLAR and invitor HOUSE Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishna SOLAR and invitor HOUSE Butwal:

Share

Category