Eng. Dharama Raj Aryal

Eng. Dharama Raj Aryal "Scientists investigate that which already is; Engineers create that which has never been.”
By Albert Einstein

म आज ७८ वर्षको भएँ ।र यदि तपाईं २० वा ३० को दशकमा हुनुहुन्छ भने, आज म तपाईंलाई कसैले मलाई छिटो भनेको भए राम्रो हुन्थ्यो ...
15/12/2025

म आज ७८ वर्षको भएँ ।
र यदि तपाईं २० वा ३० को दशकमा हुनुहुन्छ भने, आज म तपाईंलाई कसैले मलाई छिटो भनेको भए राम्रो हुन्थ्यो भन्ने कुरा भन्न चाहन्छु।

मेरो जीवनमा सफलता बुद्धिमत्ताबाट आएन।
साँचो कुरा के हो भने— म त्यति बुद्धिमान पनि थिइनँ।

म विद्यालयमा पड्दैनथे, काट्थेँ मात्रै,
सर्फिङ गर्थेँ,
गलत साथीहरूसँग हिँड्थेँ।

मलाई बचाउने कुरा बुद्धि होइन,
अनुशासन थियो।

त्यसैले म सेनामा भर्ती भएँ।
मलाई संरचना चाहिएको थियो,
दबाब चाहिएको थियो,
गल्तीको परिणाम भोग्नुपर्ने अवस्था चाहिएको थियो।

र मैले ती सबै पाएँ।

म मरीन कोर्प्समा हुँदा दुई पटक कोर्ट–मार्शल भएँ।
अचम्म लाग्न सक्छ—
तर त्यो मेरो जीवनको सबैभन्दा राम्रो कुरा बन्यो।

किनभने सेनाले मलाई एउटा कुरा सिकायो,
जुन विद्यालयले कहिल्यै सिकाउँदैन—

“बहाना छैन। झूट छैन। छोटो बाटो छैन।”

मेरो जीवनको सबैभन्दा ठूलो मोड त्यतिबेला आयो
जब मैले अन्ततः पूरै सत्य बोल्ने साहस गरेँ।

आधा होइन,
सजिलो संस्करण होइन,
सबै कुरा।

मैले आफ्ना सबै गल्ती स्वीकार गरेँ।

र त्यतिबेला एउटा चमत्कार भयो—

सत्यले मलाई स्वतन्त्र बनायो।

मैले ढिलो गरी बुझेको पाठ यो हो—

झूट बोल्न ऊर्जा लाग्छ।
सत्य बोल्दा ऊर्जा फर्किन्छ।

तपाईं ठूला गल्ती गर्न सक्नुहुन्छ।
तर यदि तिनलाई स्वीकार गर्नुभयो भने,
तपाईं बढ्नुहुन्छ।

यदि लुकाउनुभयो भने,
ती गल्तीहरूले तपाईंलाई नियन्त्रण गर्छन्।

अर्को कुरा, जुन मैले ढिलो सिकेँ—

कहिल्यै पढ्न छोड्नु हुँदैन।

उमेर बढ्दै जाँदा
मलाई थाहा भयो—
म कति थोरै जान्दो रहेछु।

त्यसैले आज पनि म नोट लिन्छु,
आज पनि सुन्छु,
आज पनि सिक्छु।

धेरै मानिस विद्यालय छोड्नेबित्तिकै
सिक्न छोड्छन्।

त्यही क्षणबाट
जीवनले सबैभन्दा कठोर पाठ सिकाउन थाल्छ।

त्यसैले,
शिक्षक सावधानीपूर्वक छान्नुहोस्।

बोल्नेबाट होइन,
गरेका मानिसबाट सिक्नुहोस्।

घर कहिल्यै नकिन्नेबाट रियल इस्टेट नसीक्नुहोस्।
कहिल्यै तलब नबाँडेकोबाट व्यापार नसीक्नुहोस्।

अनि एउटा सत्य,
जुन धेरैलाई मन पर्दैन—

विद्यालयले गल्तीलाई सजाय दिन्छ।
जीवनले गल्तीबाट सिक्नेलाई पुरस्कार दिन्छ।

बच्चाले हिँड्न कसरी सिक्छ?

लडेर।

तर वयस्कलाई
असफलताबाट डराउन सिकाइन्छ।

त्यही डरले मानिसलाई पछाडि राख्छ।

आजको समयमा
आर्थिक शिक्षा पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ।

पेन्सन हराउँदै गएका छन्।
महँगी बढ्दै छ।
बजार फेरि पनि ढल्नेछ।

तपाईंको भविष्यको जिम्मेवारी
तपाईं आफैंको हो।

न सरकार,
न रोजगारदाता,
न कुनै प्रणाली
तपाईंलाई बचाउन आउँदैछ।

सबैभन्दा महत्त्वपूर्ण सीप
धन कमाउनु होइन।

सबैभन्दा महत्त्वपूर्ण कुरा हो—

आफूलाई विकास गर्नु।

तपाईंको सोच,
तपाईंको अनुशासन,
तपाईंको सत्य बोल्ने साहस,
र तपाईंको निरन्तर सिक्ने इच्छा।

यिनैले मलाई यहाँसम्म ल्याए।
र यही कुराले
तपाईंलाई पनि अगाडि बढाउनेछ।

01/11/2025

27/10/2025

Every sunrise brings a new story make today the chapter that inspires someone to never give up. Good Morning

40 books that you must read.
08/09/2025

40 books that you must read.

15/08/2025

३.५ अर्बको व्यापार।।

15/08/2025

25 AI tools you can’t ignore in 2025
1. ChatGPT.com – solves anything
2. Syllaby.io – create and publish videos
3. MidJourney.com – generates art
4. Replit.com – writes and runs code
5. Heygen.com – creates AI avatars
6. Soundraw.io – produces music in seconds
7. Ranked.ai – rank higher on Google
8. Submagic.co – turn long videos into shorts
9. SlidesAI.io – makes presentations for you
10. PicWish.com – edits photos fast
11. Fastread.io - create ebooks
12. Bibley.io - ai for Bible study
13. Manus.im - code any app
14. Capsho.com - podcast into content
15. Webinarkit.com - ai for webinars
16. Creatorunlock.com - ai for YouTube
17. sociable.how - write viral comments
18. Adcreative.ai - ai tool for advertising
19. Canva.com - design anything
20. Fastphoto.io - create ai headshots
21. askcoachken.com - ai relationship coach
22. threadmaster.ai - create viral Facebook thread
23. V0.dev - create frontend mockups
24. suno.com - create ai music
25. keywordsearch.com - boost ad conversions

आफ्नो बच्चालाई यस्तो कुरा भन्दै नभन्नुहोस्।    ゚
18/06/2025

आफ्नो बच्चालाई यस्तो कुरा भन्दै नभन्नुहोस्। ゚

18/06/2025
18/06/2025

जसको मन शान्त छ त्यो सन्त हो।हाम्रो मुखमा जिब्रो जन्मदै आएको हुन्छ भने दाँत पछि आउछन् अनि पहिले नै झरेर जान्छन्।जति अबधि दाँत र जिब्रो सगै मुखमा बस्छन, मिलेरै बसेका हुन्छन, तर कहिले काहीँ दाँतले जिब्रोलाई टोक्छ, तर पनि जिब्रोले केही भन्दैन,त्यस्तै कहिले काहीँ दाँतमा केही अड्किन्छ जिब्रोले निकाल्न खोज्छ, सकेसम्म अड्केको बस्तु निकालेरै छाड्छ पनि। हामीले देखे/ भोगेको हो।जिब्रोले कहिल्लै यो भन्दैन कि-" मलाई टोकिस मैले निकाल्दिन।" त्यसैले जिब्रो यहाँ सन्त हो।

23/05/2025

१) पाण्डव पाँच भाइ थिए उनका नाम हुन् :
१. युधिष्ठिर
२. भीम
३. अर्जुन
४. नकुल
५. सहदेव
(यी पाँच भन्दा अलग महाबली तथा दनबीर कर्ण पनि कुन्तीको पुत्र थियो, तर कर्णलाई पाण्डवमा गनिदैन)
यो पनि ध्यान राखौ कि.. पाण्डुको उपरोक्त पाँच पुत्रमा युधिष्ठिर, भीम र अर्जुनको माता कुन्ती थिइन् । नकुल र सहदेवको माता माद्री थिइन् ।
२) धृतराष्ट्र र गान्धारीका सय पुत्र थिए ,त्यसलाई कौरव भनिन्छ उनीहरुको नाम हुन् :
१. दुर्योधन
२. दुःशासन
३. दुःसह
४. दुःशल
५. जलसंघ
६. सम
७. सह
८. विंद
९. अनुविंद
१०. दुर्धर्ष
११. सुबाहु
१२. दुषप्रधर्षण
१३. दुर्मर्षण
१४. दुर्मुख
१५. दुष्कर्ण
१६. विकर्ण
१७. शल
१८. सत्वान
१९. सुलोचन
२०. चित्र
२१. उपचित्र
२२. चित्राक्ष
२३. चारुचित्र
२४. शरासन
२५. दुर्मद
२६. दुर्विगाह
२७. विवित्सु
२८. विकटानन्द
२९. ऊर्णनाभ
३०. सुनाभ
३१. नन्द
३२. उपनन्द
३३. चित्रबाण
३४. चित्रवर्मा
३५. सुवर्मा
३६. दुर्विमोचन
३७. अयोबाहु
३८. महाबाहु
३९. चित्रांग
४०. चित्रकुण्डल
४१. भीमवेग
४२. भीमबल
४३. बालाकि
४४. बलवर्धन
४५. उग्रायुध
४६. सुषेण
४७. कुण्डधर
४८. महोदर
४९. चित्रायुध
५०. निषंगी
५१. पाशी
५२. वृन्दारक
५३. दृढ़वर्मा
५४. दृढ़क्षत्र
५५. सोमकीर्ति
५६. अनूदर
५७. दढ़संघ
५८. जरासंघ
५९. सत्यसंघ
६०. सद्सुवाक
६१. उग्रश्रवा
६२. उग्रसेन
६३. सेनानी
६४. दुष्पराजय
६५. अपराजित
६६. कुण्डशायी
६७. विशालाक्ष
६८. दुराधर
६९. दृढ़हस्त
७०. सुहस्त
७१. वातवेग
७२. सुवर्च
७३. आदित्यकेतु
७४. बह्वाशी
७५. नागदत्त
७६. उग्रशायी
७७. कवचि
७८. क्रथन
७९. कुण्डी
८०. भीमविक्र
८१. धनुर्धर
८२. वीरबाहु
८३. अलोलुप
८४. अभय
८५. दृढ़कर्मा
८६. दृढ़रथाश्रय
८७. अनाधृष्य
८८. कुण्डभेदी
८९. विरवि
९०. चित्रकुण्डल
९१. प्रधम
९२. अमाप्रमाथि
९३. दीर्घरोमा
९४. सुवीर्यवान
९५. दीर्घबाहु
९६. सुजात
९७. कनकध्वज
९८. कुण्डाशी
९९. विरज
१००. युयुत्सु
(यी १०० भाइ कौरवको एक बहिनी पनि थिइन् उनको नाम 'दुशाला' थियो दुशालाकोविवाह 'जयद्रथ' सँग भएको थियो)
३) “श्री मद्भगवत गीता" को बारेमा -
ॐ . कस्ले कस्लाई सुनायो ?
उ.- श्रीकृष्णले अर्जुनलाई सुनाउनु भयो ।
ॐ . कहिले सुनाउनु भयो ?
उ.- आजभन्दा लगभग ५ हज़ार साल पाहिले सुनाउनु भयो ।
ॐ. भगवानले कुन दिन श्रीमद्भगवद गीता सुनाउनु भयो ?
उ.- रविवारको दिन।
ॐ. कुन तिथि थियो ?
उ.- एकादशी
ॐ. कहा सुनायनु भयो ?
उ.- कुरुक्षेत्रको रणभूमिमा ।
ॐ. कति लामो समय सम्म सुनाउनु भयो ?
उ.- लगभग ५० मिनटमा
ॐ. के सुनाउनु भयो ?
उ.- कर्त्तव्य पथबाट भग्न खोज्ने अर्जुनलाई कर्त्तव्य र धर्मको बारेमा र आउने पीढ़ीको लागि धर्म-ज्ञान र सत्य ज्ञान सुनाऊँनु भयो ।
ॐ. कति अध्याय छन् ?
उ.- जम्मा १८ अध्याय
ॐ. कति श्लोक छन ?
उ.- ७०० श्लोक
ॐ.गीतामा के-के को बारेमा बताइएको छ ?
उ.- ज्ञान-भक्ति-कर्म योग मार्गको विस्तृत व्याख्या गरिएको छ र यी मार्गमा चल्ने व्यक्ति निश्चित नै परमपदको अर्थात मोक्ष्यको अधिकारी बन्ने छ ।
ॐ. गीताज्ञानलाई अर्जुन बाहेक अरु कुन कुन ब्यक्तिले सुने ?
उ.- धृतराष्ट्र, संजय एबं बार्बरिकले सुने
ॐ. अर्जुन भन्दा पाहिले गीताको पावन ज्ञान कस्ले सुनेको थियो ?
उ.- सूर्यदेवलाई
ॐ. गीताको गणना कुन ग्रन्थमा धर्म-ग्रन्थ मा आउछ ?
उ.- उपनिषदमा
ॐ. गीता कुन महाग्रन्थको भाग हो ?
उ.- गीता महाभारत को एक अध्याय शांति-पर्वको भाग हो ।
ॐ. गीतालाई अर्को नाम ले जानिन्छ त्यो नाम के हो ?
उ.- गीतोपनिषद
ॐ. गीता को मूल सार के हो ?
उ.- निराशक्त कर्म गर्नु र प्रभु श्रीकृष्णको शरणमा जानू ।
ॐ. गीतामा कस्ले कति श्लोक भनेको छ ?
उ.- श्रीकृष्ण जी ले - ५७४
अर्जुन ले - ८५
धृतराष्ट्र ले - १
संजय ले - ४०
४) अधूरो ज्ञान खतरनाक हुन्छ ।
३३ करोड हैन ३३ कोटी देवी देवता छन हिन्दू धर्म मा ।
कोटि = प्रकार।
देवभाषा संस्कृतमा कोटिको दूई अर्थ हुन्छ ,
कोटिको अर्थ प्रकार हुन्छ र एक अर्को अर्थमा करोड़ पनि हुन्छ ।
हिन्दू धर्मको दुष्प्रचार गर्नको लागि यो गलत ब्याख्या गरिएको छ हिन्दू धर्मग्रन्थमा ३३ करोड़ देवी देवता छन र जनि नजानि मुर्ख हिन्दू आफै भन्छन् हाम्रा ३३ करोड़ देवी देवता छन
जम्मा ३३ प्रकारका देवी देवता छन् हिन्दू धर्म ग्रन्थमा हुन :-
१२ प्रकारका छन आदित्य : - धाता, मित, आर्यमा,
शक्रा, वरुण, अँश, भाग, विवास्वान, पूष,
सविता, तवास्था, र विष्णु ।
८.प्रकारका छन वासु: - धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्युष र प्रभाष।
११. प्रकारका छन रुद्र: - हर, बहुरुप, त्रयँबक, अपराजिता, बृषाकापि, शम्भू, कपार्दी, रेवात, मृगव्याध, शर्वा, र कपाली।
एबं
२ प्रकारका छन कुमार: - अश्विनी र कुमार।
जम्मा : जम्मा :- १२+८+११+२ = ३३ कोटि
दुइ पक्ष-
कृष्ण पक्ष ,
शुक्ल पक्ष !
📜😇 तीन ऋण -
देव ऋण ,
पितृ ऋण ,
ऋषि ऋण !
📜😇 चार युग -
सतयुग ,
त्रेतायुग ,
द्वापरयुग ,
कलियुग !
📜😇 चार धाम -
द्वारिका ,
बद्रीनाथ ,
जगन्नाथ पुरी ,
रामेश्वरम धाम !
📜😇 चारपीठ -
शारदा पीठ ( द्वारिका )
ज्योतिष पीठ ( जोशीमठ बद्रिधाम )
गोवर्धन पीठ ( जगन्नाथपुरी ) ,
शृंगेरीपीठ !
📜😇 चार वेद-
ऋग्वेद ,
अथर्वेद ,
यजुर्वेद ,
सामवेद !
📜😇 चार आश्रम -
ब्रह्मचर्य ,
गृहस्थ ,
वानप्रस्थ ,
संन्यास !
📜😇 चार अंतःकरण -
मन ,
बुद्धि ,
चित्त ,
अहंकार !
ईति सम्पुर्णम

Listen up, Men! Here are 12 critical things you must teach your children before it’s too late.The world is out to weaken...
12/02/2025

Listen up, Men! Here are 12 critical things you must teach your children before it’s too late.

The world is out to weaken and emasculate your children. Society, schools, and even social media are programming them to be soft, submissive, and weak. If you don’t step up as a father and a leader, they will be molded into simps, followers, and losers. It’s your duty to raise them right before the world ruins them. Here are 12 critical things you must teach your children before it’s too late:

1. Respect Is Earned, Not Given

Your child must understand that nobody owes them respect just for existing. They must build their name and character through discipline, integrity, and strength.

2. The World Owes You Nothing

Teach them that life is brutal and doesn’t care about their feelings. If they want something, they must work for it—no excuses, no handouts.

3. Boys Must Be Strong, Not Weak

Modern society encourages weak, passive men. Raise your son to be physically, emotionally, and mentally strong. Teach him to fight, to lead, to build. A weak man is a disposable man.

4. Girls Must Value Their Purity

Your daughter must know that her body is not for sale, validation, or experimentation. Teach her that true value lies in character, not promiscuity. The world is teaching her to be a B2B midfielder—don’t let it happen.

5. Money Rules the World

School will never teach them about financial power. Teach them how to make money, multiply it, and protect it. A rich man makes the rules—a poor man follows them.

6. Weakness Gets You Bullied

If you let them be soft, the world will crush them. Teach them to stand their ground, fight back when necessary, and never tolerate disrespect.

7. The Media Is Full of Lies

Hollywood, music, and social media are brainwashing tools. Teach your children to think critically and reject the nonsense being fed to them.

8. Never Trust Everyone Blindly

Not everyone smiling at them is a friend. The world is filled with snakes. Teach them to observe, analyze, and verify before trusting anyone.

9. Learn Skills, Not Just Degrees

School teaches obedience, not success. Teach them high-income skills like business, sales, leadership, coding, investing, and survival tactics. A degree is useless without real skills.

10. Marriage & Family Are Not Games

Teach your son that his wife must be a nurturer, not a competitor. Teach your daughter that marriage is about commitment, not convenience. The world is pushing selfish relationships—counter that with real family values.

11. Hard Work Is the Only Shortcut

If they’re looking for easy money, easy success, or instant gratification, they’re on the wrong path. Hard work and discipline are non-negotiable.

12. Simps Are Destroyed, Alphas Rule

If your son becomes a simp, women will use and discard him. If your daughter values the wrong men, she will end up broken and bitter. Teach them to demand respect, set boundaries, and never chase weak people.

Final Warning

If you don’t teach your kids these lessons, the world will turn them into victims, simps, and failures. Take charge NOW, or watch them be ruined later.

Source - FB

Address

Kathmandu
Butwal

Telephone

+9779857052335

Website

Alerts

Be the first to know and let us send you an email when Eng. Dharama Raj Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Eng. Dharama Raj Aryal:

Share