08/09/2026
उनीहरू हराएका होइनन्, इतिहास बनेर बाँचेका छन्। 🇳🇵🕯️
Gen-Z का ती अमर आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
उहाँहरूको बलिदान सधैँ हाम्रो मनमा जीवित रहनेछ। 🙏❤️
"We remember. We honor. 🕊️”
#श्रद्धाञ्जली #वीरशहीदअमररहुन्