06/07/2026
धन लक्ष्मी ब्लक उद्योग, Butwal स्थित ISO प्रमाणित निर्माण सामग्री उद्योग। वर्षौंको अनुभव र आधुनिक प्रविधिको संयोजनले हामीले Butwal र वरपरका निर्माण क्षेत्रमा एउटा भरोसायोग्य नाम स्थापित गरेका छौं।
हाम्रा उत्पादनहरू — Interlock Block, Interlock Tile, Interlock Block, Curb Stone र Hole Block — अत्याधुनिक मेसिन र कडा गुणस्तर परीक्षणबाट निर्मित छन्।
आवासीय क्षेत्र, औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, नगरपालिका नियन्त्रण क्षेत्र, आँगन, पेटी, कम्पाउन्ड, पार्टी प्यालेस, स्कुल, ग्राउण्ड, पार्किङ स्थल, पम्प स्टेशन र अस्पताल , जहाँसुकै भुइँमा लगाउने Interlock Block चाहिए, हामीसँग सम्पर्क गर्नुहोस्। विभिन्न design, size र color मा उपलब्ध, सस्तो मूल्यमा, उत्कृष्ट गुणस्तरसाथ।
Design परामर्शदेखि समयमै डेलिभरीसम्म, थोक र खुद्रा दुवैमा उपलब्ध छ। तपाईंको project सानो होस् या ठूलो, हामी सधैं तयार छौं।
Location: Butwal, Rupandehi
Contact number: 9857020212