Civil Home Engineering Consultancy

  • Home
  • Civil Home Engineering Consultancy

Civil Home Engineering Consultancy Survey, Design, Construction of any civil works, design, construction buiuldings, preparation of property valuation, bid and completion of bolpatra tenders.

Construction Work & Engineering Service.

04/02/2026

Mahabir Pun during his election campaign says, "म अहिले गफ लगाउदिन तर भोलि चुनाव जितेर गएपछि गाउँ-गाउँमा नै आएर पालिका, वडामा बसेर तपाईंहरुसँगै छलफल गरेर अब के-के गर्ने त भनेर सल्लाह गर्नुपर्यो कि परेन ? बिना सल्लाह त केही काम हुँदैन । अनि सल्लाह गर्ने । सल्लाह गर्दा गर्नुपर्ने चिजहरु धेरै छन । कति छन, कति छन । जति गरेपनी नसकिने छन तर नगरी नहुने कामलाई पहिला गरौँ भनेर सल्लाह गर्ने । एकै वर्षमा सकिन्न त्यसैले के-के गर्ने, कसो-कसो गर्ने भन्ने कुरा सल्लाह गर्नको लागि म पटकपटक आउछु अनि त्यतिबेलै कुरा गरौंला ।"

सुन्दर मत्स्यपोखरी चिचिला गा.पा., संखुवासभा 📷️ photo by : Chandrabir Rai sir.
23/10/2025

सुन्दर मत्स्यपोखरी चिचिला गा.पा., संखुवासभा

📷️ photo by : Chandrabir Rai sir.

Congratulations NEPAL WOMEN team.NEPAL WOMEN beat MALAYSIA WOMEN by 5 wickets on series decider.won it 3-2 😍
08/10/2025

Congratulations NEPAL WOMEN team.
NEPAL WOMEN beat MALAYSIA WOMEN by 5 wickets on series decider.
won it 3-2 😍

06/10/2025
congratulations.
02/10/2025

congratulations.

सुचनाविशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा उच्च वर्षाको सम्भावना रहेकोले नेपाल सरकारले असोज १७-२० सम्...
02/10/2025

सुचना
विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा उच्च वर्षाको सम्भावना रहेकोले नेपाल सरकारले असोज १७-२० सम्म सतर्क रहन अनुरोध गरेको छ।

29/09/2025

two wonderful catches.
then bhurtel and now gulshan.
wow ❤️❤️🇳🇵🇳🇵
WI 24-3 AFTER 7.4 OVERS.

Nepal gives the target of 174 runs in 20 overs to West Indies in ongoing second T20I match.
29/09/2025

Nepal gives the target of 174 runs in 20 overs to West Indies in ongoing second T20I match.

पत्रकार महोदयले पनि सत्य तथ्री बुझ्नु पर्यो हजुर।
13/08/2025

पत्रकार महोदयले पनि सत्य तथ्री बुझ्नु पर्यो हजुर।

यो भिडियोमा गाली खान परेको इन्जिनियर भर्खरै सरकारी जागीरमा प्रवेश गरेका,विदेशी मोह त्यागेर नेपालमै सेवा गर्न पर्छ भनेर बसेका हुन्।

उनी उक्त वडामा सरुवा भएर जाँदा यो बाटोको Design, estimate भइसकेको थियो, अब उनको कर्तव्य ठेक्का( करार सम्झौता) अनुरुप काम गराउनु हो। उनले त्यहि BOQ र स्पेसिफिकेसन बमोजिम भएको काम गराउँछन्, जसमा Premix Caepet को Thickness 2cm हुन्छ। पानी जमिरहने ठाउँमा वर्षाको समयमा Premix हुन्छ, म्याद थपका लागि समय हुँदैन, भर्खरै भएको कामको तत्कालै मेजरमेन्ट लिन पर्ने बाध्यता हुन्छ, नत्र बजेट फ्रीज गएमा जनप्रतिनिधि बाट यो भन्दा बढी गालि खानपर्छ, यस्तै कारणहरूले उनले बिगि्रएको भागको पैसा घटाएर बाँकी भागको भुक्तानीका लागि बिल उठाउँछन् । भुक्तानी हुन्छ, १ महिना पश्चात त्यो दलदले माटोमा गरेको 2cm को पिच भत्किन थाल्छ, फलस्वरूप यो भिडियो आउँछ। यो भिडियो आउनु अगावै पनि Contractor सँग वडा कार्यालय र प्राविधिक टिमले त्यो मर्मत गरिदिन अनुरोध गर्दा Contractor ले आफ्नै खर्चमा गर्नि कुरा पनि भइसकेको हुन्छ। ( जुन सार्वजनिक खरिद नियमावली बमोजिम कानुनि प्रक्रिया पनि हो।)
तर यहाँ यस भिडियोमा देखाइएको इन्जिनियरलाई पत्रकार जि ले यसरी प्रस्तुत गर्नुहुन्छ कि कमेन्टमा सहनै नसक्ने गालीहरू ( यस्ता इन्जिनियरलाई त फाँसी दिन पर्ने हो, घुसिया इन्जिनियरलाई त्यहि बाटोमा गाडिदिनु नि, यो इन्जिनियरको हात काटिदिनुपर्छ अनि बल्ल लाइनमा आउँछ, कुन नेताको झोले होला गोली ठोक्न पर्छ......) आउन थाल्छन् । गरेको गल्तीमा यस्तो गाली खान परेको भए लाज पचाएरै भएपनि सहन बाध्य हुन पर्थ्यो होला, तर आफूले कुनै गलत नियत नराखी काम गर्दा पनि यस्तो गर्दा कोहि पनि सहन सक्दैनन्।

यत्रो भिडियो जताततै भाइरल भइसकेपछि अख्तियारले पनि पक्कै छानबिन त गर्ला, पत्रकारले लगाएका आरोप ( पैसा खाएर बिल पास गर्यो आरोप ) झुटो साबित वा उक्त इन्जिनियरको कुनै कसुर नदेखिएमा के होला..?
यो जताततै पुगेको भिडियो र त्यसमा आएका कमेन्टले उनमा परेको मानसिक तनाब, झेल्नु परेको दबाब, अपमानको क्षतिपुर्ति के होला?
Via: inbox

vacancy announcement.
13/08/2025

vacancy announcement.

Middle Kaligandaki Hydroelectric Project (MKHEP) seeking applications from qualified and motivated candidates for the following position :
1. Project Manager
2. QC Engineer
3. Tunnel Engineer
4. Senior Surveyor
5. Assistant Surveyor
6. Tunnel Supervisor

Address


Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9852050926

Website

Alerts

Be the first to know and let us send you an email when Civil Home Engineering Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Civil Home Engineering Consultancy:

  • Want your business to be the top-listed Engineering Company?

Share