03/07/2025
मेरा भगवान ( ग्राहक)हरूले उधारो बाँकी पुरानो हिसाबहरू यहि असार २५ गते अघि नै बुझाउनु हुन अनुरोध गर्दछु।
यदि यो समय अवधिमा कोहि कसैले मतलब नगरि रकम बुझाउन नआएमा नाम , फोटो तिर्नुपर्ने रकम सहित फेसबुकमा राखिनेछ ।
साथै धेरै वर्ष अघि देखि रकम बाँकी हुनेहरूको रकम व्याज सहित नाम राखिनेछ।