03/06/2026
सिमेन्टको गुणस्तर जोगाउने पहिलो कदम भनेकै सही भण्डारण हो। 📦
✔️ काठको pallet मा राख्नुहोस्
✔️ पर्खालबाट कम्तीमा ३० से.मी. टाढा राख्नुहोस्
✔️ बढीमा १० बोरा मात्र थुपार्नुहोस्
✔️ पुरानो स्टक पहिले प्रयोग गर्नुहोस् (FIFO)
✔️ सधैं सुक्खा र छानो भएको ठाउँमा भण्डारण गर्नुहोस्
सही भण्डारणले सिमेन्टको बलियोपन कायम राख्छ र निर्माणलाई अझ मजबुत बनाउँछ।
[best cement in nepal, earthquake-resistant, cement tips, opc cement, ghar banau]