Everest Science Gallery

Everest Science Gallery Scientific, Chemical, Surgical & Glassware suppliers
(1)

science project तथा science exhibition सबन्धी सबै सामाग्रीहरु delivery को सुबिधा सहित दाङ तुलसिपुरमा✍️science lab , Lab ...
17/11/2025

science project तथा science exhibition सबन्धी सबै सामाग्रीहरु delivery को सुबिधा सहित दाङ तुलसिपुरमा
✍️science lab , Lab exhibition , science project लगएतका सामाग्रीहरु
✍️different types of dc motor ,pully and fan
✍️Aurdino , सबै खाले Sensor (like IRsensor,pir sensor,humidity sensor,clap sensor, heat sensor etc)
✍️different types of IC,Diode,Transistor,Resistor etc
✍️Drone, Rc car बनाउने सबै सामाग्रीहरु
✍️Chemical लगाएत laboratory सबै सामाग्री हरु
थप जानकारी तथा order को लागी सम्पर्क
👉️ Everest Science Gallery

Phone📱📱:9857881958
Whatsap 9857881958

🧪 एभरेष्ट साइन्स ग्यालरी – तपाईंको विज्ञान तथा प्रबिधि शिक्षामा विश्वसनीय साझेदारस्थान: तुलसिपुर, दाङविज्ञान शिक्षालाई प...
12/11/2025

🧪 एभरेष्ट साइन्स ग्यालरी – तपाईंको विज्ञान तथा प्रबिधि शिक्षामा विश्वसनीय साझेदार

स्थान: तुलसिपुर, दाङ

विज्ञान शिक्षालाई प्रभावकारी र व्यवहारिक बनाउन आधुनिक प्रयोगशाला (Laboratory) अनिवार्य हुन्छ।
एभरेष्ट साइन्स ग्यालरीले विद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूका लागि पूर्ण रूपमा विज्ञान प्रयोगशाला निर्माण सेवा प्रदान गर्दै आएको छ।



🔧 हाम्रो सेवा:
• भौतिक विज्ञान, रासायनिक विज्ञान, जीव विज्ञान प्रयोगशालाको सम्पूर्ण सेटअप
• उच्च गुणस्तरका प्रयोगशाला उपकरण (Microscope, telescope,Chemical sets, glassware set ,Models आदि)
• सुरक्षा मापदण्डअनुसार प्रयोगशाला डिजाइन र इन्स्टलेशन
• शिक्षक र विद्यार्थीहरूका लागि प्रयोगात्मक तालिम (Training Support)
• अनुभवी प्राविधिक टोलीद्वारा परामर्श सेवा



🌟 किन एभरेष्ट साइन्स ग्यालरी?
• विद्यालयको आवश्यकता अनुसार Custom Design प्रयोगशाला
• ग्यारेन्टीसहितको उपकरण आपूर्ति
• समयमै डेलिभरी र इंस्टलेशन सेवा



📞 सम्पर्क गर्नुहोस्:

एभरेष्ट साइन्स ग्यालरी
तुलसिपुर, दाङ
📱 फोन: [9857881958 ]
📧 इमेल: [[email protected]]
🔬 “बिज्ञान शिक्षा प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता!

के तपाईं आफ्नो विद्यालयमा प्रयोगशालाका सामाग्री खरिद गर्दै हुनुन्छ ? अथवा खरिद गर्ने सोच गराउनु भएको छ ? यदि छ भने हामील...
11/04/2025

के तपाईं आफ्नो विद्यालयमा प्रयोगशालाका सामाग्री खरिद गर्दै हुनुन्छ ? अथवा खरिद गर्ने सोच गराउनु भएको छ ? यदि छ भने हामीलाई सम्झनुहोला...सेवाहरु✍️Science lab with furniture ✍️ agricultural science lab equipment ✍️animal science lab equipment ✍️Civil engineering engineering survey ✍️chemicals✍️Surgical Equipment 👉️ Math lab Equipmentथप जानकारि तथा Order को लागिPhone - 9857881958,WhatsAp ⁨9857881958,9857826243 Note -साथै नेपालभर निशुल्क delivery , Lab Setup तथा आवश्यक परामर्श दिइन्छ ।।

Address

Dang District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779811101110

Website

Alerts

Be the first to know and let us send you an email when Everest Science Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Science Gallery:

Share