12/07/2023
दोस्रो चरण :- हरियाली प्रवर्द्धन कार्यक्रम
#हाम्रोधनगढीहामी_बनाउछाैं
धनगढी उप-महानगरपालिका द्वारा हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरण मैत्री बढाउने उदेश्यका साथ कैलाली भन्सार देखी गोदावरी नगरपालिकाको सिमाना सम्म छ लेन सडकको दुवै किनारमा वृक्षारोपण कार्यमा सहभागी हुदै सन ग्रुपको तर्फ बाट गुरुङज्यूले यस अभियानमा जनसहभागीता सहित १० वटा बिरुवा बराबर पचास हजार ( रू.५०,०००) को सहयोग हस्तान्त्रण गरियाे ।