Gadhimai Riya construction

Gadhimai Riya construction Our nation is beautiful

मूल्य समायोजनबाट बञ्चित हुँदा निर्माण उद्योग धराशायी, निर्माण व्यवसायीहरू अत्यन्त पीडादायी अवस्थामा सरकार अझै मौन🤫 🙏
10/06/2026

मूल्य समायोजनबाट बञ्चित हुँदा निर्माण उद्योग धराशायी, निर्माण व्यवसायीहरू अत्यन्त पीडादायी अवस्थामा सरकार अझै मौन🤫 🙏

💐💐हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना💐💐गुन्जन सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड को १० औं साधाणसभा तथा चौंथो चु...
10/11/2024

💐💐हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना💐💐
गुन्जन सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड को १० औं साधाणसभा तथा चौंथो चुनावी अधिवेशन बाट गुन्जन एफएम १०५.३ मेगाहर्ज को लेखा तथा सुपरिवेक्षक समिति को सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएको मा यस राजदेवी भक्त कन्स्ट्रक्सन प्रा. लि. को प्रबन्ध निर्देशक तथा रौतहट निर्माण ब्यवसायी संघ का अध्यक्ष श्री ई. कृष्णदेव यादव ज्यू लाइ सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

जय छठी मईया ! 🙏🚩✨महानपर्व छठको शुभ उपलक्ष्यमा देशविदेशमा रहनुहुने सबैमा हार्दिक शुभकामना ! 🙏♥️💐
06/11/2024

जय छठी मईया ! 🙏🚩✨
महानपर्व छठको शुभ उपलक्ष्यमा देशविदेशमा रहनुहुने सबैमा हार्दिक शुभकामना ! 🙏♥️💐

21/09/2024

In this heartwarming melody, Rudra Narayan Tiwari captures the essence of love with his emotive vocals, intertwinin...

🇳🇵🇳🇵🌺🌺 ाबा_विश्वकर्मा_कि_जय🌺🌺🇳🇵🇳🇵आज मिति २०८१/०६/०१ गतेका दिन बिधिबत रुपले बाबा विश्वकर्मा जि को पुजा अर्चना गरियो ।
17/09/2024

🇳🇵🇳🇵🌺🌺 ाबा_विश्वकर्मा_कि_जय🌺🌺🇳🇵🇳🇵
आज मिति २०८१/०६/०१ गतेका दिन बिधिबत रुपले बाबा विश्वकर्मा जि को पुजा अर्चना गरियो ।

कटहरिया बजारमा रहेको सवारी पार्क निर्माण को काम सम्पन्न भयको छ
15/09/2024

कटहरिया बजारमा रहेको सवारी पार्क निर्माण को काम सम्पन्न भयको छ

30/07/2024

Dherai ramro song Rudra Narayan Rudra Narayan Tiwari jee

कटहरिया बहुमुखी क्याम्पस रौतहट को तेस्रो तल्ला को slab ढलान आज हुँदै
26/05/2024

कटहरिया बहुमुखी क्याम्पस रौतहट को तेस्रो तल्ला को slab ढलान आज हुँदै

Construction work in progress katahariya multiple campus Rautahat
27/01/2024

Construction work in progress katahariya multiple campus Rautahat

construction of campus building.Katahariya Multiple Campus,Rautahat
25/01/2024

construction of campus building.
Katahariya Multiple Campus,Rautahat

Address

Provinc No. 2
Gaur

Alerts

Be the first to know and let us send you an email when Gadhimai Riya construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gadhimai Riya construction:

Share