Kalika Power Company Ltd

Call Website Contact the business

Kalika Power Company Ltd Kalika Power Company Ltd (KPCL). Daraudi 'A' Hydroelectric Project with Production Capacity of 6.4 MW

27/08/2026

यही भाद्र १० गते रसुवास्थित भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनासकारी तथा भिषण बाढीका कारण मृत्युवरण गर्नु भएका सम्पूर्णमा हार्दिक श्रद्धान्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना अर्पण गर्दछौं ।
साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैै यस राष्ट्रिय विपदको घडीमा उद्धार र राहतको लागि आफूले सकेको आर्थिक, भौतिक तथा मानवीय सहयोग गरिदिनु हुन समेत सबैमा अनुरोध गर्दछौं ।

नयाँ वर्ष २०८३ सालको सुखद् अवसरमा कम्पनीका शेयरधनी महानुभाव, लगानीकर्ता, कर्मचारीवर्ग लगायत सम्पूर्ण नेपाली आमा बुवा, दि...
13/04/2026

नयाँ वर्ष २०८३ सालको सुखद् अवसरमा कम्पनीका शेयरधनी महानुभाव, लगानीकर्ता, कर्मचारीवर्ग लगायत सम्पूर्ण नेपाली आमा बुवा, दिदी बहिनीहरुमा सुख, शान्ति, सम्वृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
–कालिका पावर कम्पनी लिमिटेडv

७% प्रतिशत  बोनस शेयर बितरण गर्ने तथा इन्भेस्टमेन्ट कम्पनीमा परिणत गर्ने प्रस्ताव पारित गर्दै १८औं साधारण सभा सम्पन्न ।आ...
13/01/2026

७% प्रतिशत बोनस शेयर बितरण गर्ने तथा इन्भेस्टमेन्ट कम्पनीमा परिणत गर्ने प्रस्ताव पारित गर्दै १८औं साधारण सभा सम्पन्न ।
आदरणीय सम्पूर्ण शेयरधनी महानुभावहरु, आयोजना स्थलका स्थानीय बासिन्दा, संचालक समिति, कम्पनी व्यवस्थापन एवं सबै तहका कर्मचारीहरु, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग पु¥याउनु हुने नेपाल सरकारका सम्बन्धित निकायहरु, बैक तथा वित्तिय संस्था, लेखा परीक्षक, आयोजना स्थलका स्थानीय बासिन्दा तथा परामर्शदार्ताहरुले यस कालीका पावर कम्पनी लिमिटेडप्रति देखाउनु भएको आस्था, सदासयता तथा विश्वासप्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौ।
यहाँहरुबाट प्राप्त रचनात्मक सल्लाह, सुझाव र सहयोगको लागि सदैव मार्गनिर्देशनका रुपमा लिई आगामी दिनहरुमा सोही अनुसार कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।

बोनस शेयर पारित तथा इन्भेस्टमेन्ट कम्पनीमा परिवर्तन मुख्य एजेन्डा सहितअठारौ वार्षिक साधारण सभा सम्बन्धी सूचना
22/12/2025

बोनस शेयर पारित तथा इन्भेस्टमेन्ट कम्पनीमा परिवर्तन मुख्य एजेन्डा सहित

अठारौ वार्षिक साधारण सभा सम्बन्धी सूचना

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when Kalika Power Company Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalika Power Company Ltd:

Shortcuts

Share

Category