Gulmi Rimuwa

Gulmi Rimuwa सुचना तथा जानकारिको लागि हामीलाई सम्झनुहोला ,धन्यवाद 🙏

😊😚 प्राथमिक तहमा शिक्षक बिज्ञापन सम्बन्धी सुचना । यस्तो सुनौलो अबसर नगुमाउनु होला ।😚स्थान: रुरुक्षेत्र ६ बम्घा , रिमुवा ...
02/01/2026

😊😚 प्राथमिक तहमा शिक्षक बिज्ञापन सम्बन्धी सुचना । यस्तो सुनौलो अबसर नगुमाउनु होला ।😚

स्थान: रुरुक्षेत्र ६ बम्घा , रिमुवा ,गुल्मी ।
hurry up!!! hurry up!!! hurry up !!!

बिधालयमा ( सहयोगी कर्मचारी बिज्ञापन  ) सम्बन्धी सुचना । (स्थान : हाम्रै बिधालय जनज्योती मा. वि.)
01/09/2025

बिधालयमा ( सहयोगी कर्मचारी बिज्ञापन ) सम्बन्धी सुचना । (स्थान : हाम्रै बिधालय जनज्योती मा. वि.)

साउने सक्रान्ती अर्थात लुतो फाल्ने दिन , लुतो फाल्नु भयो त ???
17/07/2025

साउने सक्रान्ती अर्थात लुतो फाल्ने दिन , लुतो फाल्नु भयो त ???

खुसीको खबर रिमुवाका नागरिकको लागि 😘
06/07/2025

खुसीको खबर रिमुवाका नागरिकको लागि 😘

रुद्रबेनि रिमुवा सडकमा सडक निर्माण कार्य संचालन हुने हुनाले यहि मिति २०८१/०१/३१ गते  सम्म बाटो बन्द हुने सम्बन्धी जरुरी ...
24/04/2025

रुद्रबेनि रिमुवा सडकमा सडक निर्माण कार्य संचालन हुने हुनाले यहि मिति २०८१/०१/३१ गते सम्म बाटो बन्द हुने सम्बन्धी जरुरी सुचना 🔊🔊🔊🔊

प्रा.वि.शिक्षक बिज्ञापन सम्बन्धी छत्रकोट गा.पा.को अत्यन्त  जरुरी सुचना (माग पद संख्या :-२०जना )सम्पुर्णमा जानकारी गराउन ...
15/04/2025

प्रा.वि.शिक्षक बिज्ञापन सम्बन्धी छत्रकोट गा.पा.को अत्यन्त जरुरी सुचना (माग पद संख्या :-२०जना )

सम्पुर्णमा जानकारी गराउन हार्दिक अनुरोध गर्दछौँ ।

बिगत ६ महिना देखि फोहोर भएको  पिपल डाँडाको पोखरी पिपल डाँडा युवा क्लबका भाइहरु द्वारा  सरसफाई गरिएको  छ । उक्त विषयलाई स...
14/04/2025

बिगत ६ महिना देखि फोहोर भएको पिपल डाँडाको पोखरी पिपल डाँडा युवा क्लबका भाइहरु द्वारा सरसफाई गरिएको छ । उक्त विषयलाई सम्बोधन गर्दै यसै क्लबका सदस्य, प्रिय भाइ सचिन न्यौपानेको भनाई जस्ताको त्यस्तै ।

तस्बिर : सचिन न्यौपाने (पिपल डाँडा युवा क्लब सदस्य )

28/01/2025

प्राबिधिक धारतर्फ शिक्षक बिज्ञापन सम्बन्धी सुचना (योग्यता : Diploma in Civil Engineering )

शिक्षक सेवा आयोगको साथै लोकसेवा आयोग तयारिको लागि रुरुक्षेत्र गाउँपालिका द्वारा निशुल्क कक्षा संचालन हुने हुदा फाराम भर्...
02/01/2025

शिक्षक सेवा आयोगको साथै लोकसेवा आयोग तयारिको लागि रुरुक्षेत्र गाउँपालिका द्वारा निशुल्क कक्षा संचालन हुने हुदा फाराम भर्नाका लागि अत्यन्त जरुरी सुचना !!!

Address

Rurukshetra Rural Municipality Rimuwa 6 Gulmi
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Rimuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share