10/06/2026
………..हालै हामीले एक संस्थामा २.५ किलोवाट क्षमताको सोलार प्रणाली सफलतापूर्वक जडान सम्पन्न गरेका छौं।
यो सोलार प्रणालीले मौसम तथा घामको उपलब्धताअनुसार दैनिक १० देखि १३ युनिटसम्म विद्युत् उत्पादन गर्ने क्षमता राख्दछ।
अत: यसबाट एक महिनामा ३६० युनिट र एक वर्षमा ४३२० युनिट उर्जा उत्पादन हुन्छ ॥
यस प्रकारको सोलार प्रणालीले विद्युत् खर्चमा उल्लेखनीय बचत गर्नुका साथै स्वच्छ र दिगो ऊर्जा उत्पादनमा योगदान पुर्याउँछ।
सोलार तथा ब्याकअप प्रणाली सम्बन्धी परामर्श, जडान र सेवा आवश्यक परे हेटौंडा तथा आसपासका क्षेत्रका लागि उज्यालो सप्लायर्सलाई सम्झनुहोस्।
उज्यालो सप्लायर्स — स्वच्छ ऊर्जातर्फको भरपर्दो साझेदार।