Kamero Builds

Kamero Builds Modern Homes • Steel Structures • Commercial Buildings Licensed Contractor | Structural Engineer 📍Itahari DM for Design & Construction | 9852071944

Licensed Construction Company in Nepal. Empowered by Engineers and Architects with sound track records since 2020.

Is your home hiding a costly leak - Seepage? 🏠​Don't let water seepage ruin your dream home. Here is how Kamero Builds e...
09/08/2026

Is your home hiding a costly leak - Seepage? 🏠

​Don't let water seepage ruin your dream home. Here is how Kamero Builds ensures 100% leak-proof construction:

​🔹 1. Wall Treatment: Multi-layer moisture barrier.

🔹 2. Floor Coating: Seamless membrane + proper drainage slope.

🔹 3. Pipe Periphery: Non-shrink sealant around all pipe joints.

🔹 4. 48-Hr Ponding Test: Mandatory water test before tiling.

🔹 5. Quality Concrete: Right water-cement ratio for dense mix.

​Build right, build once! 💪✨

📩 DM Kamero Builds for expert home construction.

नयाँ घर बनाउने सोचमा हुनुहुन्छ?सपना मात्र होइन, अब सही टिमसँग त्यसलाई वास्तविकतामा बदल्ने समय आएको छ।Kamero Builds सँग प...
06/07/2026

नयाँ घर बनाउने सोचमा हुनुहुन्छ?

सपना मात्र होइन, अब सही टिमसँग त्यसलाई वास्तविकतामा बदल्ने समय आएको छ।

Kamero Builds सँग पाउनुहोस् आधुनिक डिजाइन, गुणस्तरीय निर्माण र समयमै सम्पन्न हुने भरोसा।

📞 आजै सम्पर्क गर्नुहोस्, तपाईंको सपनाको घर निर्माणको पहिलो कदम सँगै चालौं।

21/06/2026

२५ वर्ष पुरानो संरचना र हाम्रो इन्जिनियरिङ कौशल!

​हामीले एउटा घरको दोस्रो तला थप्ने काम पाएका थियौँ, जहाँ २५ वर्षदेखि खुला छोडिएका पिलरका रडहरूमा गम्भीर खिया लागेर कमजोर भइसकेका थिए। ती पुरानै रडहरूमा जोड्नु भनेको भविष्यमा ठूलो संरचनात्मक दुर्घटना निम्त्याउनु बराबर हुन्थ्यो।
​त्यसैले, हामीले सिङ्गो प्रणालीलाई नै 'रेट्रोफिट' (Retrofit) गयौँ:

​१. Fosroc GP2 प्रयोग गरेर नयाँ रडहरूलाई ड्रिल गरी रासायनिक रूपमा (chemically anchor) सुरक्षित गयौँ।

​२. सबैभन्दा बढी क्षति भएका जोर्नीहरूलाई पूर्ण रूपमा भत्काएर नयाँ सिमेन्ट भरेर बलियो बनायौँ।

​३. नयाँ M20 कंक्रीट मिक्ससँग बलियो पकड (mechanical interlock) को लागि ३-४ इन्चको 'पेडस्टल' बनाएर एग्रीगेटहरूलाई बाहिर निकाल्यौँ (exposed aggregate)।

​४. बिम र पिलरको जोर्नी भित्र अधिकतम एंकोरेज लम्बाइ (anchorage length) का लागि स्टिरपहरूलाई सही तरिकाले राख्यौँ।
​संरचनात्मक बलियोपनमा कुनै सम्झौता हुँदैन। त्यसैले त तपाईं विशेषज्ञहरूसँग काम गर्नुहुन्छ।

नयाँ वर्ष २०८३ को शुभकामना!नयाँ वर्षको सुरुवातसँगै नेपालको बदलिँदो स्वरूपलाई थप मजबुत बनाउने हाम्रो संकल्प जारी छ। तपाईं...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना!

नयाँ वर्षको सुरुवातसँगै नेपालको बदलिँदो स्वरूपलाई थप मजबुत बनाउने हाम्रो संकल्प जारी छ।

तपाईंको यो वर्ष उन्नति र प्रगतिले भरिपूर्ण रहोस्।..
Happy New Year 2083!

May your year be filled with growth and progress.

05/03/2026

नेपालको पैसा नेपालमै राखौं! 🇳🇵

घर बनाउँदा ६०% सम्म पुँजी देशमै जोगाउने हाम्रो प्रस्ताव: जलवायु अनुकूल डिजाइन, स्थानीय सामग्रीको अधिकतम प्रयोग र नगरपालिकाको 'Green Point' प्रोत्साहन। आधुनिक प्रविधि र स्थानीय स्रोतको यो संगम नै भविष्य हो।

तपाईंको विचार के छ?
कमेन्ट गर्नुहोस्! 👇

Address

Sangit Chowk
Itahari
56705

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Kamero Builds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share