17/09/2025
हामी चप्पल र जुत्ता उद्योगमा प्रयोग हुने उत्कृष्ट गुणस्तरको क्रिम लेटेक्स/सेन्ट्रीफ्यूज लेटेक्स/सेनेक्स उत्पादन गर्दैछौं। हाम्रो कारखाना नेपालको झापा जिल्लामा अवस्थित छ। किफायती मूल्यमा गुणस्तरीय लेटेक्सको लागि हामीलाई सम्पर्क गर्नुहोस्। 📱 976-3711273