TEZ Nepal

TEZ Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TEZ Nepal, Industrial Company, Birpur, Kapilvastu.

14/04/2026

नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
प्रत्येक दिन नयाँ आशा, उत्साह र उन्नतिको मार्ग बनोस्।
स्वास्थ्य, खुशी र समृद्धिले तपाईंको घर आँगन सधैं भरिपूर्ण रहोस्।
नव वर्ष २०८३ को धेरै धेरै शुभकामना! ❤️🇳🇵

प्रजातन्त्र दिवसको सबैमा धेरै धेरै शुभकामना! जनताको आवाज नै सर्वोपरि हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै, आउनुहोस् समृद्ध ...
19/02/2026

प्रजातन्त्र दिवसको सबैमा धेरै धेरै शुभकामना! जनताको आवाज नै सर्वोपरि हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै, आउनुहोस् समृद्ध नेपाल निर्माणको संकल्प गरौँ। वीर शहीदहरूको बलिदान अमर रहोस्!

हर हर महादेव 🙏महाशिवरात्रिको शुभकामना! 🕉️    #ʜᴀʀʜᴀʀᴍᴀʜᴀᴅᴇᴠ
15/02/2026

हर हर महादेव 🙏
महाशिवरात्रिको शुभकामना! 🕉️
#ʜᴀʀʜᴀʀᴍᴀʜᴀᴅᴇᴠ

Congratulations to Rita Bhusal  our proud winner of the Cricket World Cup Jersey Giveaway! 🏏✨ Dressed in elegance and ra...
10/02/2026

Congratulations to Rita Bhusal our proud winner of the Cricket World Cup Jersey Giveaway! 🏏✨ Dressed in elegance and radiating pure joy, Rita has won the ultimate fan prize courtesy of Tez. The stadium lights, the roaring crowd, and now this special jersey — a perfect celebration of cricket fever! Thank you to everyone who participated, and big cheers to our lucky winner!
🎉

𝐆𝐫𝐞𝐚𝐬𝐞 𝐠𝐨𝐧𝐞, 𝐓𝐞𝐳 𝐨𝐧 – 𝐆𝐚𝐦𝐞 𝐰𝐨𝐧! 🏏🇳🇵Want to rock the official Nepal Cricket World Cup 2026 Jersey?  👉𝐂𝐨𝐦𝐦𝐞𝐧𝐭 'TEZ!'      ...
05/02/2026

𝐆𝐫𝐞𝐚𝐬𝐞 𝐠𝐨𝐧𝐞, 𝐓𝐞𝐳 𝐨𝐧 – 𝐆𝐚𝐦𝐞 𝐰𝐨𝐧! 🏏🇳🇵

Want to rock the official Nepal Cricket World Cup 2026 Jersey?

👉𝐂𝐨𝐦𝐦𝐞𝐧𝐭 'TEZ!'
👉Tag 3 friends below and follow our page
👉 share this post (optional)!

Powered by Tez – clean dishes, clean wins! ✨

𝐃𝐞𝐚𝐝𝐥𝐢𝐧𝐞- 𝐌𝐚𝐠𝐡 𝟐𝟓, 𝟖:𝟎𝟎𝐀𝐌

नेपाल क्रिकेट वर्ल्ड कप २०२६ को आधिकारिक जर्सी जित्न चाहनुहुन्छ?

👉कमेन्ट गर्नुहोस् 'TEZ 🏏🇳🇵!'
👉३ जना साथीलाई ट्याग गर्नुहोस्!
👉हाम्रो Follow गर्नुहोस् र यो पोस्ट सेयर गर्नुहोस् (optional)!

Tez ले सफा गर्छ भाँडाकुँडा... र तपाईंको क्रिकेट सपना पनि! ✨
‼️

03/02/2026

"समयको मूल्य बुझ्नेहरुको रोजाई TEZ! ⏱️
छिटो, सस्तो र भरपर्दो ✨
Try garera hernu hai! 🔥
🇳🇵

शहीद दिवसको शुभकामना!राणा शासनदेखि लोकतन्त्रसम्मको यात्राहजुरहरूको त्याग बिना सम्भव थिएन !अमर रहुन् हाम्रा वीर सहिदहरू !...
30/01/2026

शहीद दिवसको शुभकामना!
राणा शासनदेखि लोकतन्त्रसम्मको यात्रा
हजुरहरूको त्याग बिना सम्भव थिएन !
अमर रहुन् हाम्रा वीर सहिदहरू !


23/01/2026

• 𝐒𝐦𝐚𝐥𝐥 • 𝐋𝐚𝐫𝐠𝐞 • 𝐌𝐨𝐧𝐭𝐡𝐥𝐲 𝐏𝐚𝐜𝐤

Upgrade your dishwash game with TEZ! 💚

From compact Small & powerful Large bars to the ultimate TEZ Monthly Pack – whole month of sparkling clean dishes with zero hassle! 🍋✨

Lemon-fresh power that cuts through grease effortlessly. Choose your perfect size today!

वर्षौंदेखिको भरोसा, अब नयाँ अवतारमा! प्रस्तुत छ नयाँ Tez Ultra Dishwash Bar। यसको नयाँ एन्टी-ब्याक्टेरियल फर्मुला र 'लेम...
18/01/2026

वर्षौंदेखिको भरोसा, अब नयाँ अवतारमा! प्रस्तुत छ नयाँ Tez Ultra Dishwash Bar। यसको नयाँ एन्टी-ब्याक्टेरियल फर्मुला र 'लेमन ट्विस्ट'ले भाडाकुँडालाई सफा मात्र होइन, कीटाणुमुक्त पनि राख्छ। अब हरेक धुलाइमा पाउनुहोस् अद्भूत चमक र पूर्ण सुरक्षा।

✅ एन्टी-ब्याक्टेरियल सुरक्षा
✅ चिल्लो पखाल्ने शक्ति
✅ कागतीको ताजा बास्ना
✅ भाँडामा अद्भूत चमक
✅ हातका लागि नरम
✅ धेरै समयसम्म टिक्ने
✅ खानाको कडा गन्ध हटाउने

🇳🇵

Address

Birpur
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when TEZ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share