22/09/2025
विजया दशमी २०८२ सालको शुभकामना
नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४५ एवम् छठ पर्व २०८२ को सुखद उपलक्ष्यमा यस सर्वौषध भुमि प्रा.लि सम्पूर्ण आमाबुबा दाजुभाई तथा दिदीबहिनी साथै स्वदेश तथा विदेशमा रहनु भएका समस्त आम नेपालीजनहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।