Bs Surveying - बि.एस.सर्भेइङ

Bs Surveying - बि.एस.सर्भेइङ ______नापी र नक्साका कुरा______
आधिकारिकता र विश्वसनीयता हाम्रो प्रतिबद्दता
[भूमि/मालपोत/नापी विशेष र नापी लोकसेवा हव]
For Inquiries📩: [email protected]
(1)

this page is dedicated to share educational vedios of surveying for professional surveyors, Amin(Basic surveyor), Geomatics engineers and the general people. Follow now

What this page is all about?
- Surveying Practical & theoretical vedio/tips/tricks
- PSC subjective & objective Questions & Solution
- Land measurement information & work
- Surveying technical& Software tutorial

16/08/2026

लोकसेवा आयोग मधेश प्रदेश अमिन पदको लिखित परीक्षा मिति तोकिएको छ ।
प्रथम पत्र: २०८३/०८/१४
द्दितिय पत्र: २०८३/०८/१५

स्थायी नियुक्तिको सिफारिस पश्चात नव प्रवेशि अमिन टिम-२०८३(कोशी प्रदेश)
13/08/2026

स्थायी नियुक्तिको सिफारिस पश्चात नव प्रवेशि अमिन टिम-२०८३(कोशी प्रदेश)

13/08/2026

नापी कार्यालय भक्तपुरले नाप जाँच सम्पन्न भएको ४ वर्षपछि मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
Via: Prativa Rawal secretariat

भूमि समस्या समाधान समिति झापाले कनकाई नगरपालिकाका १३ जना सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा...
13/08/2026

भूमि समस्या समाधान समिति झापाले कनकाई नगरपालिकाका १३ जना सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ।

अमिन पदको सिफारिस नतिजा(कोशि प्रदेश)
12/08/2026

अमिन पदको सिफारिस नतिजा(कोशि प्रदेश)

12/08/2026

लोकसेवा आयोग कोशी प्रदेशबाट आज संचालन हुने अमिन पदको अर्न्तवार्तामा सहभागी हुनुहुने सम्पूर्ण उम्मेदवारहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछौं ।
(आजनै कोशी प्रदेशले ११ जना स्थायी अमिन पाउने छ)

भूमि प्रशासन सेवा प्रवाहको तयारी कालिकोटको रास्कोट नगरपालिका
11/08/2026

भूमि प्रशासन सेवा प्रवाहको तयारी कालिकोटको रास्कोट नगरपालिका

11/08/2026

: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ स्थानीय तह (तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलिको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिका)लाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।
Via: Prativa Rawal secretariat

सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको कार्य प्रभावकारी कार्यन्वयन गर्न मन्त्रालयले सबै प्रमुख प्रशासकीय अधिकृतलाई...
06/08/2026

सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापनको कार्य प्रभावकारी कार्यन्वयन गर्न मन्त्रालयले सबै प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गरेको छ ।

स्थानीय तहले भूमि शाखा गठन गरि कर्मचारी नखटाएको कारण लगत प्रविष्टि र प्रमाणिकरणमा बाधा परेको छ । -भूमि समस्या समाधान समि...
06/08/2026

स्थानीय तहले भूमि शाखा गठन गरि कर्मचारी नखटाएको कारण लगत प्रविष्टि र प्रमाणिकरणमा बाधा परेको छ ।
-भूमि समस्या समाधान समिति

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bs Surveying - बि.एस.सर्भेइङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bs Surveying - बि.एस.सर्भेइङ:

Shortcuts

Share