Siddhartha Bhumi Aluminium Pvt. Ltd

Siddhartha Bhumi Aluminium Pvt. Ltd We believe in good quality and great service , please feel free to visit or contact us for any kind of service regarding Aluminium .

यहाँहरु सबैलाई होलीको  हार्दिक मंगलमय शुभकामना |
24/03/2024

यहाँहरु सबैलाई होलीको हार्दिक मंगलमय शुभकामना |

 #अन्तर्राष्ट्रिय नारी दिवस तथा महाशिवरात्रीको शुभकामना 🌹 # Siddhartha Bhumi Aluminium Pvt. Ltd
08/03/2024

#अन्तर्राष्ट्रिय नारी दिवस तथा महाशिवरात्रीको शुभकामना 🌹
# Siddhartha Bhumi Aluminium Pvt. Ltd

तिहारको शुभकामना ।  Bhumi Aluminium Pvt. Ltd
12/11/2023

तिहारको शुभकामना ।
Bhumi Aluminium Pvt. Ltd

टि-२० क्रिकेट एसिया क्वालिफार्यस प्रतियोगितामा युएइ लाइ सेमिफाइनलमा हराउदै  टि-२०क्रिकेट विश्वकप २०२४ मा छनोट भएकोमा नेप...
03/11/2023

टि-२० क्रिकेट एसिया क्वालिफार्यस प्रतियोगितामा युएइ लाइ सेमिफाइनलमा हराउदै टि-२०क्रिकेट विश्वकप २०२४ मा छनोट भएकोमा नेपाली टिमलाइ हार्दिक बधाई साथै फाइनल खेलको शुभकामना ।
जय नेपाल ।

‘शुभ–विजयादशमी २०८०’ को पावन अवसरमा  समस्त परिवारमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।
21/10/2023

‘शुभ–विजयादशमी २०८०’ को पावन अवसरमा समस्त परिवारमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

18/09/2023

बिस्वकर्मा पुजा को अवसरमा सबै कर्मयोगि हरुलाइ शुभकामना ।
Bhumi Aluminium Trading Pvt. Ltd.
C: 01-4544472, 9851047524, 9801940891/893/894
A: Dhumbarahi-4, Dhobikhola Corridor, Kathmandu, Nepal

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको शुभकामना व्यक्त गर्दछौं ।
18/09/2023

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको शुभकामना व्यक्त गर्दछौं ।

विश्वकर्मा पूजाको मंगलमय शुभकामना ।
18/09/2023

विश्वकर्मा पूजाको मंगलमय शुभकामना ।

गणतन्त्र दिवसका अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ.   Bhumi Aluminium Pvt. Ltd
29/05/2023

गणतन्त्र दिवसका अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ.
Bhumi Aluminium Pvt. Ltd

यहाँहरु सम्पूर्णमा भोटो जात्राको हार्दिक मंगलमय शुभकामना |  Bhumi Aluminium Pvt. Ltd
25/05/2023

यहाँहरु सम्पूर्णमा भोटो जात्राको हार्दिक मंगलमय शुभकामना |
Bhumi Aluminium Pvt. Ltd

भगवान बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सिद्धार्थ  भुमी आल्मुनियम  परिवार सम्पूर्णमा शान्तिको सन्देश र सद्‌भाव बाँड्दै...
05/05/2023

भगवान बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सिद्धार्थ भुमी आल्मुनियम परिवार सम्पूर्णमा शान्तिको सन्देश र सद्‌भाव बाँड्दै हार्दिक शुभकामना अभिव्यक्त गर्दछ ।

परिश्रमले मात्रै आत्मनिर्भर बन्न सकिन्छ,सबै श्रमजीवी वर्गलाई सम्मान गरौं ।श्रमिक दिवसको शुभकामना ।
01/05/2023

परिश्रमले मात्रै आत्मनिर्भर बन्न सकिन्छ,
सबै श्रमजीवी वर्गलाई सम्मान गरौं ।
श्रमिक दिवसको शुभकामना ।

Address

Dhovikhola Corridor
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714544472

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha Bhumi Aluminium Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddhartha Bhumi Aluminium Pvt. Ltd:

Share