04/02/2021
के तपाई विभिन्न प्राकितिक प्रकोप तथा मानविय त्रुटीले गर्दा पिल्लर तथा विममा आएको सामान्य देखि गम्भिर किसिमको चर्काईले समस्यामा हुनुहुन्छ? यदि हुनुहुन्छ भने सदैव सम्झनुहोस् "आधुनिक प्रविधि कन्स्ट्रक्सन प्रालि"।
अनुभवी ईन्जिनियरद्वारा डिजाइन तथा निरीक्षण हुने अन्तराष्ट्रिय स्तरको रेट्रोफिटिङ्ग(Retrofitting) गरी ढुक्क हुनुहोस्।
रेट्रोफिटिङ्ग गरी पुरानो सामान्य अवस्थामा रहेको संरचनालाई मजबुत बनाई भुकम्प प्रतिरोधी प्रविधि अपनाउनसमेत सकिनेछ।
पुनश्च:अन्य फर्म तथा संस्थाहरुले पनि हामीसँग सहकार्य गरी रेट्रोफिटिङ्गको सम्पुर्ण अथवा प्राविधिक सहयोग लिई काम गर्न सक्नुहुनेछ।