कोरियन घर निर्माण प्रा.लि.

  • Home
  • Nepal
  • Kathmandu
  • कोरियन घर निर्माण प्रा.लि.

कोरियन घर निर्माण प्रा.लि. OUR SERVICES RCC/IRON STUCKTURE/ PREFAB HOUSE WATER PROOF SOUND PROOF FIRE PROOF EARTHQUAKE RESISTANT [email protected]

05/04/2023

नया बर्ष २०८० सालको सुभकामना सहित हाम्रो उत्पादन हरुमा offer राखिएको छ।
#एएसि ब्लक ८ इन्च २६०/-बजार मूल्य २९०
#एएसि ब्ल्क ६ इन्च १७८/-बजार मूल्य २१०
#एएसि ब्लक ४ इन्च १३०/- बजार मूल्य १४५
#एएसि ब्लक जोइन्ट मोटार प्रती बोरा ४०केजि.१२००/- मात्र बजार मूल्य १५००/-
#वाल प्लास्ट प्रती बोरा ४५०/-४० केजि बजार मूल्य ६००/-
# टायल एडिसिभ प्रती बोरा ४५०/- २० केजि बजार मूल्य ६००/-
#यो सर्त एक गाडी भन्दा माथी उठाउदा मात्रै लागू हुनेछ।
#घर बनाउदा मोडुलर किचेन फ्री २०००००/- बराबर
#घर बनाउदा प्रती स्क्वायर २९९९/- मात्र
#घर बनाउदा लिभिङ प्लस किचेन मा फल्ससिलिङ डिजाईन राखिने छ।
#टायल प्रती स्क्वायर फ्लोर ९०/- बिक्री मूल्य ११०/-
टायल प्रती स्क्वायर वाल ७५/- बिक्री मुल्य ९०/-
सिमेन्ट पिपिसी ५९०/-
सिमेन्ट ओपिसी ६९०/-

सम्पर्क:-कोरियन घर निर्माण एन डब्लु पि
९८४९१४२६८८/९७४१७०५८२७

22/03/2023

10% देखि 50%सम्म लगानी गर्न सक्ने इमानदार साथी हरु तु चाहियो।
कोरियन घर निर्माण हाउजिङ एन्ड इन्भेस्टमेन्ट प्रा.लि.

Full finishing 55 lakh only nijgadh bara ma sampanna korean ghar
25/08/2022

Full finishing 55 lakh only nijgadh bara ma sampanna korean ghar

जम्मा मूल्य ५५ लाख फुल फिनिसिङ कोरियन घर निर्माण प्रा.लि.काठमाडौ बाट निर्मित कोरियन घरसस्तो राम्रो बलियो र भरपर्.....

मिस्त्री 20 जना वाल प्लास्टर ३००००/- खाना बस्न फ्रीडिजाईन मिस्त्री १० जना ३५०००/- खाना बस्न फ्रीअल राउन्डर हेल्पर २० जना...
21/04/2022

मिस्त्री 20 जना वाल प्लास्टर ३००००/- खाना बस्न फ्री
डिजाईन मिस्त्री १० जना ३५०००/- खाना बस्न फ्री
अल राउन्डर हेल्पर २० जना २४००० खाना बस्न फ्री
प्लम्बर ०५ जना ३००००/- खाना बस्न फ्री
वाईरिङ ०५ जना ३००००/- खाना बस्न फ्री
वेल्डर ०५ जना ३५०००/- खाना बस्न फ्री
फल्ससिलिङ डिजाईनर ५ जना ३५०००/- खाना बस्न फ्री

काम गर्नु पर्ने स्थान चितवन सोलुखुम्बु लमजुङ्ग पोखरा हेटौंडा काठमाडौ नया साल २०७९ को नया एग्रीमेन्ट अनुसार असार मसान्त सम्म हामिले ५० ओटा घर निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नु पर्ने भएकोले इच्छुक जो कोहि इमान्दार बेरोजगारी दाजु भाइ हरुले सम्पर्क गर्नुहोला।

सम्पर्क 9849142688

22/03/2022

तु-आबस्यक्ता
#पेन्टर-10 जना(अनुभबी )
खाना बस्नको सुबिधा सहित मासिक ३० हजार
#प्लास्टर मिस्त्री 10 जना
खाना बस्नको सुबिधा सहित मासिक ३० हजार
#हेड मिस्त्री ५ जना (डिजाईन/बुट्टा हान्न सक्ने)
खाना बस्नको सुबिधा सहित ३५ हजार
#प्लम्बर + #ईलेक्ट्रीसियन ५ जना
खाना बस्न सुबिधा सहित 30 हजार
#हेल्पर २० जना
खाना बस्नको सुबिधा सहित मासिक २४ हजार

इच्छुक जो कोहिले तुरन्त सम्पर्क गर्नुहोला।

नोट-: काम गर्न चाहानु हुने जो कोहिले सिधै बसुन्धरा कार्यलयमा आउन सक्नु हुनेछ।
९८४९१४२६८८
कोरियन घर निर्माण प्रा.लि.काठमाडौ

Address

Kathmandu
1350

Alerts

Be the first to know and let us send you an email when कोरियन घर निर्माण प्रा.लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कोरियन घर निर्माण प्रा.लि.:

Share