Civil United Minds

Civil United Minds | Engineering Content From Sites, Studies, news, updates, memes and Beyond |

विजयादशमीको हार्दिक शुभकामना! ❤️🙏
21/10/2026

विजयादशमीको हार्दिक शुभकामना! ❤️🙏

21/10/2026

अनि Engineer साहब, यो दशैँमा ससुराली / मामा घरमा गएर टीका थाप्नु economically acceptable भयो कि भएन त? 😂

यो दशैँमा हामी परिवारसँग खुसी साटिरहँदा, भोटेकोशी बाढीमा ज्यान गुमाएका इन्जिनियर, प्राविधिक तथा श्रमिकहरूका परिवारले आफ्...
21/10/2026

यो दशैँमा हामी परिवारसँग खुसी साटिरहँदा, भोटेकोशी बाढीमा ज्यान गुमाएका इन्जिनियर, प्राविधिक तथा श्रमिकहरूका परिवारले आफ्ना प्रियजनको अभाव महसुस गरिरहेका छन्। देशको ऊर्जा विकासमा योगदान दिँदै ज्यान गुमाएका उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली। उहाँहरूका परिवारले उचित राहत, क्षतिपूर्ति र दीर्घकालीन सहयोग पाउनु राज्यको जिम्मेवारी हो।
🕊️🕯️

Civil United Minds को तर्फबाट सम्पूर्णमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! ❤️यो दशैँले तपाईंहरूको जीवनमा नयाँ ऊर्जा, ...
21/10/2026

Civil United Minds को तर्फबाट सम्पूर्णमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! ❤️

यो दशैँले तपाईंहरूको जीवनमा नयाँ ऊर्जा, खुसी र समृद्धि ल्याओस्। Engineering को journey मा लागिरहनुभएका सबैलाई नयाँ अवसर, सफलताको उचाइ र आफ्ना सपनाहरू पूरा गर्ने प्रेरणा मिलोस्। परिवार र प्रियजनसँगको यो पर्वले सबैको जीवनमा सुख, शान्ति र सुन्दर सम्झनाहरू थपोस्। 🏗️🙏

20/10/2026

Engineer ज्वाइँ बिना उनको घरमा यो दशैँमा कति नै रमाइलो भइराख्या होला र 😅

To whom it may concern.
16/10/2026

To whom it may concern.

Tika Day Predicted Scene 😂
16/10/2026

Tika Day Predicted Scene 😂

What are you're thought on this ?
15/10/2026

What are you're thought on this ?

Not every departure is a dream. Some are a necessity .
14/10/2026

Not every departure is a dream. Some are a necessity .

14/10/2026

तपाईंलाई के लाग्छ तपाईंको विचारमा पुल्चोक सबैको रोजाइ पर्नु र IOE का अन्य कलेजहरूमा विद्यार्थीहरू झन् कम आकर्षित हुनुको कारण के होला तपाईंले देख्नुभएको र बुझ्नुभएको कुरा यस विषयमा के छ.

Address

Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Civil United Minds posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share