Nirvighna Engineering & Real Estate Company

Nirvighna Engineering & Real Estate Company House Construction, Dream Big: Now we are here to fulfill it

02/01/2025

Please go for the quality work rather than economic. It is your one time investment and it should be able to give you a life time happiness.

62nd Happy Engineer's Day...
18/07/2024

62nd Happy Engineer's Day...

We deal for the quality.Please feel free to contact.
16/05/2024

We deal for the quality.
Please feel free to contact.

यस महा शिवरात्रीको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना। हजुरहरुको दिन शुभकामना रहो...
08/03/2024

यस महा शिवरात्रीको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना। हजुरहरुको दिन शुभकामना रहोस।
Nirvighna Engineering family

20/08/2023

के तपाई घर निर्माण गर्ने सोचमा हुनुहुन्छ?
आफ्नो जीबन भरीको कमाई सहि ठाँउमा लगानी होस भनी चाहानुहुन्छ भने कृपया हामीलाई सम्झनुहोला।
नक्सादेखी निर्माण सम्पन्न सम्मको सम्पूर्ण सेवा हामी हजुरहरुलाई दिने छौ। बजारमा सयौं निर्माण कम्पनिहरु छन् जसले सस्तोमा गरीदिने प्रलोभन देखाइ गुनस्तरहिन काम गर्ने गर्दछन्। यसमा हजुरहरु सजग रहन अति आवश्यक छ।
अरु भन्दा हामी नै किन???
 निर्माण गर्नु अघि घरमा प्रयोग गरीने सम्पुर्ण सामाग्रीहरुको बिबरण तयार गरि सो को कागजात कानुनी रुपमा सम्झौता गरीने जसले गर्दा भोलिको दिनमा कम्पनिले ठग्ने, फरक सामान प्रयोग गर्ने वा छाडेर भाग्ने अवश्था आउनेछैन।
 घरमा प्रयोग गर्न चाहेको सम्पूर्ण सामाग्रीहरु घरधनीले ईच्छ्याइए बमोजिम रहने र सोहि अनुसार रेट लिस्ट तयार गरीने।
 घरको मेरुदण्ड मानिने स्ट्रक्चरको सम्पुर्ण काममा मेसिनबाट ढलान गरीने जसले गर्दा मिक्स अनुपात सहि रहने र संरचना बलियो हुने।
 गुणस्तर कामको प्रमाण स्वरुप निर्माण सम्पन्न पछि समेत १ वर्षको सर्भिस सहायता दिने।
 बाथरुम तथा छतमा हामी आफैले अनिवार्य रुपमा वाटरप्रुफिङ गरीदिने भएकाले घरधनीलाई बाहिरी जनशक्ति तथा खर्चको झन्झट नहुने।
 मोडुलर किचेन, फल्स सिलिङ्, फर्निचर, पार्केटिङ् तथा फिनिसिङ्को सम्पूर्ण काम आफ्नै कम्पनिले गर्ने हुँदा समस्या परेमा कम्पनि जबाफदेहिता रहने।
कृपया काम जो बाट गराउनु भए पनि घरमा प्रयोग गरीने सामाग्रीहरु र कामको गुणस्तरको सुनिश्चित गरेर कुल लाग्ने रकमको टूङ्गो लगाएर मात्र काम सुरु गर्नहुन सुझाब छ।
सम्पर्क को लागि ९८४१७४६५०७, ९८१०१४१९९२ मा कल गर्न वा अफिसको ठेगाना, कागेश्वरी मनोहरा न.पा.-०९, (डोटेल डेरी नजीक), गोठाटार, काठमान्डु मा भ्रमण गर्न सक्नुहुनेछ।

19/07/2023

Compound wall construction
Site: Gothatar, Kathmandu

27/06/2023
14/06/2023

A project on Gothatar area.
Please feel free to get right suggestion before you start construction.
Better safe then sorry.
9841746507, 9810141992

Address

Kageshwori Manohara-09, Gothatar Height, Near Dotel Dairy
Kathmandu

Telephone

+9779810141992

Website

Alerts

Be the first to know and let us send you an email when Nirvighna Engineering & Real Estate Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share