Amogh Infrastructures Pvt Ltd

Amogh Infrastructures Pvt Ltd Amogh Infrastructures Pvt Ltd provides all engineering services in the field of Construction from De

उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सुर्यदेवको उपासना गरि मनाउने पवित्र चाड छठ पर्वको सम्पूर्णमा हार्दिक शुभकामना...
07/11/2024

उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सुर्यदेवको उपासना गरि मनाउने पवित्र चाड छठ पर्वको सम्पूर्णमा हार्दिक शुभकामना।

सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्काे नाम हो लक्ष्मी । धनकी देवी पनि हुन् लक्ष्मी । आज यही लक्ष्मी पूजा...
31/10/2024

सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्काे नाम हो लक्ष्मी । धनकी देवी पनि हुन् लक्ष्मी । आज यही लक्ष्मी पूजाको दिन । वर्षका चार महत्वपूर्ण रातमध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्री भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ ।
लक्ष्मी पूजाको दिन देश विदशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । सवैको घरमा लक्ष्मीले बास गरुन् ।

30/10/2024
आज विश्वकर्मा पूजाको दिन । कथन अनुसार भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्नभिन्नै जिम्मेवारी ...
17/09/2024

आज विश्वकर्मा पूजाको दिन । कथन अनुसार भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्नभिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले विश्वकर्मालाई आदेश दिए । त्यसकारण विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो र यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । यस दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झने गरिन्छ । कलकारखानाहरु, उद्योगहरुमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्वर अर्थात् असोज १ आजकै दिन यो दिवस मनाइन्छ । विश्वकर्मा भगवानको कृपाले सवै कलकारखाना, पार्टपूर्जा, यन्त्र सवल होस् । जय विश्वकर्मा !

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णु, गुरुर्देव महेश्वर!!Happy Guru Purnima to all. ❤️!!
21/07/2024

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णु, गुरुर्देव महेश्वर!!
Happy Guru Purnima to all. ❤️!!

असार १५ को सबैमा हार्दिक शुभकामना। ऊत्पादन र बजारलाई सहज बनाऔं, किसान धनी भए देश सम्रिद्द बन्छ।
29/06/2024

असार १५ को सबैमा हार्दिक शुभकामना। ऊत्पादन र बजारलाई सहज बनाऔं, किसान धनी भए देश सम्रिद्द बन्छ।

२५६८ औं बुद्ध जयन्तीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना 🙏
23/05/2024

२५६८ औं बुद्ध जयन्तीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना 🙏

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । पहेलो रंगलाई...
24/03/2024

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । पहेलो रंगलाई भक्ति र धर्म परायणताका रुपमा लिइन्छ । निलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । कालो रंग विरोध जनाउने रंगमा गनिन्छ । सेतो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । रंगहरुको पर्व होलीको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

माघे वा मकर संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु,...
15/01/2024

माघे वा मकर संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्ने गरिन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने जनविश्वास छ ।
थारु समुदायको नयाँं वर्ष समेत रहेको माघे संक्रान्तिको अवसरमा सम्पूर्ण देशबासीमा हार्दिक मंगलमय शुभकामना । सवैको जय होस् ।

३०२ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको मंगलमय शुभकामना !
12/01/2024

३०२ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको मंगलमय शुभकामना !

छ्याजलो!तानन् लाई तमु ल्होसार बै आशीमाला ।Happy Tamu Lhosar.
31/12/2023

छ्याजलो!
तानन् लाई तमु ल्होसार बै आशीमाला ।
Happy Tamu Lhosar.

धान्य पूर्णिमा, उधौली पर्व, ज्यापु दिवस र योमरी पुन्हिको शुभ अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।
26/12/2023

धान्य पूर्णिमा, उधौली पर्व, ज्यापु दिवस र योमरी पुन्हिको शुभ अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना।

Address

9841702532
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Amogh Infrastructures Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amogh Infrastructures Pvt Ltd:

Share