Rajendra Aryal

Rajendra Aryal IT professional from Nepal.

मोबाईल हराएमा के गर्ने?
18/11/2025

मोबाईल हराएमा के गर्ने?



सजक रहनुहोला।
17/11/2025

सजक रहनुहोला।



साइबर ब्यूरोको अनुरोध !!
---------------------
सामाजिक सञ्जालमा व्याप्त अनलाईन जागिर, लगानी, चिट्ठा, गिफ्ट, लटरी, सपिङ, सम्पत्तिको वारेस, लगायत विभिन्न आश्वासन देखाई तथा प्रलोभनमा पारी ठगी गर्ने घटनाहरू बढिरहेका हुँदा यस्ता किसिमका कुनै पनि आश्वासनमा नपरी सतर्कता अपनाउन साइबर ब्यूरो सरोकारवाला सबैमा अनुरोध गर्दछ ।

16/10/2025

भाइरलको लोभले यसरी गुम्छ मनिटाइजेसन । Protect Your Monetization.

पैसा कमाउने हतारोमा धेरैले आफ्नो मुख्य लक्ष्य बिर्सेर इङ्गेजमेन्ट र रिचको पछि लाग्दा एकातर्फ भ्रामक सूचना फैलाएर समाज त्...
13/10/2025

पैसा कमाउने हतारोमा धेरैले आफ्नो मुख्य लक्ष्य बिर्सेर इङ्गेजमेन्ट र रिचको पछि लाग्दा एकातर्फ भ्रामक सूचना फैलाएर समाज त्रसित बनाइरहेका छन् भने अर्को तर्फ पेजबाट हुने आम्दानीको बाटो बिगारिरहेका छन। बाँकीः

-राजेन्द्र अर्यालमेटाले नेपालमा पनि फेसबुकले कन्टेन्ट मनिटाइजेसन (फोटो, भिडिओ अपलोड गरेर वा अन्य सामग्री राखेर प...

08/10/2025

नेपालमा फेसबुकले हालसालै दिएको Content Monetization Option का कारण विभिन्न झुट्टा समाचार, पुराना फोटो, भिडियो, AI Video हरु देखि, विभिन्न समाचारहरु हालेको हाल्यै गर्ने चलन बढेको छ। धेरै जस्ता प्रयोगकर्ताले त्यसैलाई विश्वास गर्ने कारणले झुट्टा समाचार फैलने क्रमपनि बढदो छ, अहिले Monetization भएपनि झुट्टा समाचारहरु हाल्दा, हल्ला फिजाऊँदा अहिले 1-2$ आएपनि पछी त्यो प्रोफाईलहरु काम नलाग्नेगरी समस्या आउनेनै छ।
तपाइँले हालेका कुराहरु आफ्नै हुन्, मेहनत गरेर बनाईएका हुन् वा चोरीका हुन भन्ने छुट्टयाउने प्रविधि उनिहरुसँग छ, त्यसैले चोखो मेहनत गरेर सिर्जनात्मक भएर प्रयोग गरौँ, थोरै लाईक कमेन्टको लागी आतंक मच्चाउन बन्द गरौँ।



जनचेतनाको लागी।
08/10/2025

जनचेतनाको लागी।

साइबर ब्यूरोको अनुरोध !!

यस्तो विषम परिस्थितिमा पनि Hacker हरुले तपाइँलाई झुक्काएर तपाइँको फेसबुक जस्ता सामाजिक सन्जाल, अन्य डाटा तथा Mobile Bank...
13/09/2025

यस्तो विषम परिस्थितिमा पनि Hacker हरुले तपाइँलाई झुक्काएर तपाइँको फेसबुक जस्ता सामाजिक सन्जाल, अन्य डाटा तथा Mobile Banking हरु Hack गर्न सक्छन, आज धेरै जनालाई यो खाले Message हरु आईरहेको रहेछ, विभिन्न बहाना पारेर यस्ता म्यासेज पठाएपनि यिनीहरुको उदेश्य ठग्नु वा दु:ख दिनुनै हो, सदैव चनाखो रहनुहोला, यस्ता Link हरु कहिलेपनि क्लिक नगर्नुहोला।


- Content Monetization फेसबुकमा आफ्ना फोटो, भिडियो, पोस्ट, स्टोरी जस्ता Eligible Contents हरुलाई Monetize गरेर कमाउन सकि...
02/09/2025

- Content Monetization फेसबुकमा आफ्ना फोटो, भिडियो, पोस्ट, स्टोरी जस्ता Eligible Contents हरुलाई Monetize गरेर कमाउन सकिने System हो।
- यसका लागी सर्जक Eligible Country मा हुन जरुरी छ, नेपाल अब Eligible Country भैसकेको छ।
- आफ्ना सिर्जना गर्ने, नयाँ Content Create गर्नेहरुलाई यो Tool ले एकदमै राम्रो Earning दिन्छ, पहिले यो वा यो जस्तै प्रकारका Monetization Tool विदेशी भुमि वा प्रविधि प्रयोग गरेर उतैको खातामा पैसा निकाल्न पर्ने तथा Tax तिर्न पर्थ्यो, अब नेपालकै खातामा प्राप्त गर्न सकिने तथा सरकारले प्राप्त गर्ने Tax मा उल्लेख्य वृद्धि हुनेछ।
- यो प्रयोग गर्न सबै भन्दा पहिले तपाइँको प्रोफाईल वा पेज Professional Mode मा Convert हुन पर्यो, Professional Mode चाहिँ आफ्नो प्रोफाईलको Setting मा गएर Turn On Professional Mode गर्नु पर्यो, तपाइँले आफु कस्तो खाले Creator हो, त्यहाँ सेट गर्नु पर्यो (जस्तो Singer, Actor, Digital Creator)।
- त्यसपछी Professional Mode को Monetization Option मा जानु पर्यो।
- तपाइँले पहिलेनै यो प्राप्त गरिसक्नु भयो भने Your Tools मा यो देखिन्छ, Not Yet Eligible मा छ भने Content Monetization Click गरेर I am Intrested थिचेर, तपाइँ आफु कस्तो Creator हो, तपाइँलाई किन यो चाहियो भन्ने लेख्नुभएपनि हुन्छ वा खाली छोडदापनि हुन्छ, I am Intrested गर्नुस।
- Intrest Submit भएपछी त्यो Tool तपाइँको मा देखिन समय लाग्छ, Facebook ले तपाइँलाई Accept गर्नु पर्ने हुन्छ, यो तपाइँको Profile Activity लगायतका कुरा हेरेर Facebook ले Automatic दिने कुरा हो।
- जब तपाइँले यो Tool प्राप्त गर्नुहुन्छ, त्यसपछी तपाइँका Photo, Video, Story, Reels जस्ता Content ले Earning गर्न थाल्छन।
- यो Earning भएको Balance तपाइँको Bank Account मा आउन तपाइँले Payout Setup गर्नुपर्ने हुन्छ।
- Payout Setup गर्न Profile Setting बाट Payments Section मा रहेको Payouts Option मा जानुहोला, यो Monetization कै option भित्र पनि भेट्नुहुनेछ।
Setting मा जानुस, पहिले Tax form भर्नुहोस।

Tax Info Submit गर्ने तरिका:-

Legal Name (नागरिकताको नाम)
Date of birth English मा
Business Type:- Individual (Business भए Business), Next
Primary Address:- Nagarpalika, Ward Number
Country Region:- Bagmati
Post code, Kathmandu मा भए 44600
email:-
TIN:- PAN Number
By ticking the box (I certify)

add tax info
Continue
continue

Are you US Citizen:- No
Are you acting as:- No
Next
Country of Citizenship:- Nepal
Taxpayer identification Number I have Non US TIN
Next
Add your mailing address:- Next
Provide Additional detail:-
0% of service will be physically..
Next
I certify that
Signature (Type your Full Name)
Date as it is
Next
Review
Submit Form
Done
Tax Approve हुन पर्छ।

Payout option
Setting
Payout Method
Swift Code (आफ्नो Bank को Website मा about section मा हेर्नुहोला) हालेर आफ्नो Bank Account Number हालेर Set गर्नुहोस।

Facebook Monetization Update
01/09/2025

Facebook Monetization Update


काठमाडौँ । मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालन.....

फेसबुक चलाई रहनुभएका धेरैको प्रोफाईल वा पेजमा आज Content Monetization को सुविधा दिएको छ, त्यो भनेको ति प्रोफाईल वा पेजमा...
29/08/2025

फेसबुक चलाई रहनुभएका धेरैको प्रोफाईल वा पेजमा आज Content Monetization को सुविधा दिएको छ, त्यो भनेको ति प्रोफाईल वा पेजमा हालिने फोटो, स्ट्याटस, स्टोरी, रिल्स जस्ता सम्पूर्ण कुराहरुमा फेसबुकको सिस्टमले पैसा दिने हो। पहिले पहिले नेपालको ठेगाना राखेर Payout Setup गर्दा Payout Disable लगायतका समस्या धेरै आएका छन्।
आधिकारिक जानकारीको लागी मैले email मा प्रश्न राखेको छु, मलाईनै सोध्नुहुनेहरुलाई चाहिँ केही समय पर्खन वा पहिले देखिनै काम गरिरहनुभएका विज्ञको सुझाव विना अहिलेनै Payout नेपालको Set नगर्नुहोला, समस्या आयो भने समाधान हुन अलिक धेरै गाह्रो छ, केही समय पर्खनुहोला भन्न चाहन्छु🙏

Address

Kathmandu
44605

Website

Alerts

Be the first to know and let us send you an email when Rajendra Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajendra Aryal:

Share