26/05/2026
हार्दिक श्रद्धाञ्जली
गहिरो दुःखका साथ बाबुजी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
ॐ शान्ति ।
काठमाडौँ विद्युतीय व्यवसायी संघ परिवार