Seismic Design Consultants & Construction

Seismic Design Consultants & Construction We are a dynamic consulting & construction company providing all engineering related services. The best a costumer can get.

•के तपाईको घर /गोदाम/अफिस तथा अन्य संरचनामा तल देखाइएको जस्तो पानी चुहिने,ओस आउने,भिताको रङहरु उप्किने समस्या छ? छ भने ह...
16/07/2024

•के तपाईको घर /गोदाम/अफिस तथा अन्य संरचनामा तल देखाइएको जस्तो पानी चुहिने,ओस आउने,भिताको रङहरु उप्किने समस्या छ? छ भने हामीलाई सम्झनुहोस

•घर तथा अन्य संरचनामा भयका कुनैपनी समस्या र हुन सक्ने समस्याको श्रोत पत्ता लगाउन र लाखौ खर्च हुनबाट समयमै बच्नको लागि इन्जिनियरहरु द्वारा घरको जाँच गर्नुहोस। अनुभवी कामदारबाट घरमै आएर छिटोछरितो अनि सुपथ मुल्यमा काम गराउनु होस् ।

•वारेन्टीको साथ समाधान

•हाम्रा सेवाहरु
 Terrace & Roof waterproofing
 Bathroom waterproofing
 Tile epoxy grouting
 Basement shear wall waterproofing
 Swimming pool waterproofing
 Crack Repairs

Contact No: 9843004302 , 9843223043

09/07/2024

Water Fountain मा Doctor fixit को Superlatex versatile and high-performance acrylic-based polymer emulsion को साथै MEMBRQNE SHEET को कार्य गर्दै।

के तपाईको घर /गोदाम/अफिस तथा अन्य संरचनामा पानी चुहिने,ओस आउने,भिताको रङहरु उप्किने समस्या छ?छ भने हामीलाई सम्झनुहोस
04/07/2024

के तपाईको घर /गोदाम/अफिस तथा अन्य संरचनामा पानी चुहिने,ओस आउने,भिताको रङहरु उप्किने समस्या छ?
छ भने हामीलाई सम्झनुहोस

08/04/2023
नक्सा पास नभइ निर्माण गरिएका साथै नक्सा पास भएका तर निर्माण गर्दा नक्सा भन्दा हेरफेर गरिएका घरहरूको नक्सा पास,  नियमित घ...
06/04/2023

नक्सा पास नभइ निर्माण गरिएका साथै नक्सा पास भएका तर निर्माण गर्दा नक्सा भन्दा हेरफेर गरिएका घरहरूको नक्सा पास, नियमित घर नक्सा अभिलेखिकरण र निर्माण सम्पन्न गर्ने प्रयोजनका लागि हामीलाइ सम्पर्क गर्नुहाेस्
Pepsi-Cola,ward 32
9843223043, 9843664126

घर भनेको जीवनमा केवल एक पटक मात्रै बनाइन्छ, त्येसैले घर बनाउदा SUPERVISING ENGINEER अनिवार्य राखौSUPERVISING ENGINEER रा...
20/03/2023

घर भनेको जीवनमा केवल एक पटक मात्रै बनाइन्छ, त्येसैले घर बनाउदा SUPERVISING ENGINEER अनिवार्य राखौ

SUPERVISING ENGINEER राख्नुका फाइदाहरु :
• समय र खर्चको बचत
• सही निर्माण प्रविधिद्वारा जग, पिल्लर, वीम, ढलान आदीको निर्माण
• ठेकेदारको लापरवाही र ठगीबाट बच्ने मौका
• काममा गुणस्तर
• थोरै मात्र मर्मत सम्भारमा खर्च

हाम्रा सेवाहरु :
१. दैनिक SUPERVISION रू २५००
२. साप्ताहिक SUPERVISION रू १०,०००
३. मासिक SUPERVISION रू ३५,०००

Elevate your kitchen to a luxurious level with high-end finishes and lavish details. Allow our architects to create your...
15/03/2023

Elevate your kitchen to a luxurious level with high-end finishes and lavish details.
Allow our architects to create your dream kitchen.

13/02/2023

आकर्षक डिजाइन र गुणस्तरीय निर्माणकार्य को लागि हामीलाई सम्झिनुहोस।

Engineering Solutions for Your Business!

Are you looking for a reliable partner to help bring your ideas to life? Look no further! Our engineering company offers comprehensive engineering services, from concept to completion. Contact us today to learn more!


9843223043/9843664126

We are a dynamic consulting & construction company providing all engineering related services. The best a costumer can get.

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगएबन्दैन मुलुक दुईचार सपूत मरेर नगएसहिदहरु प्रती हार्दिक श्रद्धान्जली !!!
30/01/2023

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
सहिदहरु प्रती हार्दिक श्रद्धान्जली !!!

बलियो जग नै बलियो घरको आधार । अनुभवी तथा दक्ष्य कामदार र प्राविधिकका लागी हामीलाई सम्झनुहोस SEISMIC DESIGN CONSULTANTS A...
27/01/2023

बलियो जग नै बलियो घरको आधार ।
अनुभवी तथा दक्ष्य कामदार र प्राविधिकका लागी हामीलाई सम्झनुहोस SEISMIC DESIGN CONSULTANTS AND CONSTRUCTION

Worried about unreliable professionals unable to envision you ideas and concepts.Worry not we are here to hear and deliv...
10/11/2022

Worried about unreliable professionals unable to envision you ideas and concepts.
Worry not we are here to hear and deliver the best on your ideas 🧠💭💡

Address

Kathmandu

Telephone

+9779843223043

Website

Alerts

Be the first to know and let us send you an email when Seismic Design Consultants & Construction posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Seismic Design Consultants & Construction:

Share