Tech Draft Hub

Tech Draft Hub Welcome to my page . Subscribe This YouTube Channel
https://youtube.com/?si=gmkzpmUNkoe1vpBH?sub_confirmation=1

09/05/2026

capcut trending viral video editing

09/05/2026

capcut viral trending template|| capcut trending viral video editing

शनिबार र आईतबार सरकारको बिदा दिने निर्णय । फ्युल क्राइसिस म्यानेज गर्न। सरकारले देशभरिको सबै सरकारी कार्यालयहरू मा दुई द...
05/04/2026

शनिबार र आईतबार सरकारको बिदा दिने निर्णय । फ्युल क्राइसिस म्यानेज गर्न। सरकारले देशभरिको सबै सरकारी कार्यालयहरू मा दुई दिन छुट्टी हुने भनेको छ भने शुक्रबार पनि ५ बजेसम्म काम हुनेछ। ***nshah

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङज्यूलाई यो पोस्ट मार्फत यो भन्न चाहन्छु कि जति नेपालमा मेनपावर र कन्स...
05/04/2026

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङज्यूलाई यो पोस्ट मार्फत यो भन्न चाहन्छु कि जति नेपालमा मेनपावर र कन्सल्टेन्सीहरू छ कि विदेश पठाइदिन्छु खाडी मुलुक होस् या युरोपयन मुलुक होस् झुटो बोलेर पैसा ठगेर अनि अलपत्र छोडेर विदेशमा नेपालीहरू बसिरहेको छन् धेरै । अनि गलत समाचार एडभर्टाइजमेन्ट एड्स लगाएको मेनपावर र कन्सल्टेन्सी माथि पनि कारबाही कडाभन्दा कडा होस्। B***n Sudan Gurung✅ बैदेशिक रोजगारीको अवसरहरु- Baideshik Rojgari Nepal

05/04/2026

Mohe sant banyo toh banyio premanand ji sa

"नि:शुल्क भिसा, नि:शुल्क टिकट" नीति अन्तर्गत आप्रवासी कामदारहरूबाट १०,००० रुपैयाँभन्दा बढी शुल्क लिने म्यानपावर कम्पनीहर...
04/04/2026

"नि:शुल्क भिसा, नि:शुल्क टिकट" नीति अन्तर्गत आप्रवासी कामदारहरूबाट १०,००० रुपैयाँभन्दा बढी शुल्क लिने म्यानपावर कम्पनीहरू विरुद्ध सरकारले कडा कारबाही गर्नेछ। बैदेशिक रोजगारीको अवसरहरु- Baideshik Rojgari Nepal Nepal Police

04/04/2026

Raghu pati Raghav raja ram pati pataban sita ram

नमस्कार श्रम मन्त्री तथा रोजगारमन्त्री ज्यू म यो पोस्टमार्फत यो भन्न चाहन्छु तपाईँलाई कि जति एजेन्ट र मेनपावर भिजिट भिजा...
04/04/2026

नमस्कार श्रम मन्त्री तथा रोजगारमन्त्री ज्यू
म यो पोस्टमार्फत यो भन्न चाहन्छु तपाईँलाई कि जति एजेन्ट र मेनपावर भिजिट भिजामा विदेश पठाइरहेको छ तिनीहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्यो किनकि यिनीहरुले भिजिट भिजामा विदेश पठाइदिन्छु भनेर पठाइदिन्छ तर विदेश पुगेसी यिनीहरू सम्पर्कविहीन हुन्छ अनि उनीहरूलाई काम दिँदैन न त केही खान बस्न दिन्छ त्यहाँ यत्तिकै नेपाली नागरिक विदेश गएर बिचल्ली हुन्छ। त्यही भएर म तपाईँलाई जानकारी दिइरहेको छु यो पोस्टमार्फत् सक्दो तपाईँ उनीहरूमाथि कडाभन्दा कडा नियम निकाल्नुहोस् बैदेशिक रोजगारीको अवसरहरु- Baideshik Rojgari Nepal Manpower Nepal - Foreign Employment

04/04/2026

B***n new song our New PM B***n Shah Congratulations Mr Our New PM

04/04/2026

Suna ko sapni xaina

04/04/2026

MAIN TO HOGAYA THA BADA MAZBOOR BALA JI

Address

Kathmandu

Telephone

+9779825884448

Website

Alerts

Be the first to know and let us send you an email when Tech Draft Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tech Draft Hub:

Share