TSK Trading Company

TSK Trading Company At TSK Trading Company Pvt. Ltd., we facilitate seamless orders from China & India to Nepal. Conatct Number= 014500086

03/09/2026

Road bata import garna difficult bhairako cha? Your business doesn’t have to stop.

रसुवामा आएको पछिल्लो बाढीका कारण by-road transportation प्रभावित भएको छ, जसले delivery time अझै uncertain बनाउन सक्छ।

यदि तपाईंलाई time-sensitive stock import गर्नुछ भने, Air Shipping अहिले practical option हुन सक्छ।

China ko supplier bata सामान receive गर्नेदेखि Air Shipping, Customs Clearance & Doorstep Delivery सम्म — TSK Trading handles your complete import process.

Road ko condition tapai ko control ma chaina, tara shipping ko decision tapai ko haat ma cha.

📩 Air Shipping ko lagi aaja nai TSK Trading lai DM garnus.

TSK Trading — First Step to Door Delivery.

From China & India to Nepal — We Deliver Trust.TSK Trading provides end-to-end import solutions — from finding and verif...
28/08/2026

From China & India to Nepal — We Deliver Trust.

TSK Trading provides end-to-end import solutions — from finding and verifying suppliers to customs clearance and final doorstep delivery.

One partner. One smooth import journey.

Import with confidence. Grow your business with TSK Trading.

📞 01-4500086 | 📍 Maitidevi, Kathmandu
📩 DM us today!

Stay Safe. Stay Strong. रसुवामा आएको हालैको बाढी तथा उत्पन्न कठिन परिस्थितिबाट प्रभावित समुदायप्रति TSK Trading को हार्द...
27/08/2026

Stay Safe. Stay Strong.

रसुवामा आएको हालैको बाढी तथा उत्पन्न कठिन परिस्थितिबाट प्रभावित समुदायप्रति TSK Trading को हार्दिक साथ र सहानुभूति।

यस कठिन समयमा राहत तथा सहयोगका लागि रु. ५०,००० सहयोग प्रदान गरेका छौँ। सानो सहयोग भए पनि प्रभावित परिवारहरूलाई केही राहत मिलोस् भन्ने हाम्रो आशा छ।

यस विपद्बाट प्रभावित सम्पूर्णप्रति हाम्रो हार्दिक साथ, सहयोग र सद्भावना। 🙏

TSK Trading Family

IMPORTANT NOTICE | RASUWA ROAD UPDATEरसुवा क्षेत्रमा अचानक आएको बाढीका कारण सडक मार्ग प्रभावित भएको छ। यसले गर्दा सामानक...
26/08/2026

IMPORTANT NOTICE | RASUWA ROAD UPDATE

रसुवा क्षेत्रमा अचानक आएको बाढीका कारण सडक मार्ग प्रभावित भएको छ। यसले गर्दा सामानको ढुवानी तथा डेलिभरीमा केही ढिलाइ हुन सक्ने सम्भावना रहेको छ।

TSK Trading ले road condition निरन्तर monitor गरिरहेको छ र थप updates प्राप्त हुनेबित्तिकै जानकारी गराउनेछ।

24/08/2026

दशैंको लागि stock planning गर्दै हुनुहुन्छ?

China बाट Nepal सामान ल्याउँदै हुनुहुन्छ भने shipping timing अहिले नै plan गर्नुहोस्।

🚚 By Road — समयमै process सुरु गर्नुहोस्।
✈️ By Air — urgent stock का लागि faster option

Dashain अगाडि stock ready राख्न right shipping option choose गर्नुहोस्।

📩 आफ्नो shipping requirement का लागि **TSK Trading लाई आजै contact गर्नुहोस्।

TSK Trading — Plan Early. Sell More.

सस्तो मूल्य = सस्तो Import,Supplier को price सस्तो हुँदैमा तपाईंको total import cost पनि सस्तो हुन्छ भन्ने हुँदैन।Import...
21/08/2026

सस्तो मूल्य = सस्तो Import,

Supplier को price सस्तो हुँदैमा तपाईंको total import cost पनि सस्तो हुन्छ भन्ने हुँदैन।

Import गर्दा
- सामानको मूल्य
- Shipping Cost
- Customs & Duties
- Handling Cost
- Delivery Cost
सबै खर्चलाई ध्यानमा राख्नुपर्छ।

सही supplier छनोट, उचित shipping र clear cost planning ले अनावश्यक खर्च र unexpected cost बाट बच्न मद्दत गर्छ।

TSK Trading ले Supplier Verification देखि International Shipping, Customs Clearance र Doorstep Delivery सम्म तपाईंको import process सहज बनाउँछ।

स्मार्ट तरिकाले Import गर्नुहोस्। व्यवसायलाई अझ बढाउनुहोस्।

📩 Import गर्ने योजना बनाउँदै हुनुहुन्छ?
आजै TSK Trading लाई DM गर्नुहोस्।

19/08/2026

एउटा सानो detail ले तपाईंको import process नै ढिला बनाउन सक्छ।

Importing is not just about finding the right product.
Correct product details and proper documentation are equally important.

Brand, quantity, specification वा अरू कुनै important information missing हुँदा shipping देखि customs clearance सम्मको process प्रभावित हुन सक्छ।

सही जानकारी → Smooth process → Timely delivery.

Supplier Verification देखि Shipping, Customs Clearance र Doorstep Delivery सम्म, TSK Trading ले तपाईंको import process सुरुदेखि अन्त्यसम्म manage गर्छ।

आफ्नो import मा unnecessary delay नहोस्।
Plan Early. Import Smart.

📩 Import सम्बन्धी जानकारीका लागि आजै TSK Trading लाई DM गर्नुहोस्।

15/08/2026

स्टक सकिँदा तपाईंले कति customer गुमाउनुभएको छ?

Sometimes, losing a sale is not about price or product quality.
It’s simply because the product wasn’t available when the customer wanted it.

ग्राहकले “पछि आउँछु” भन्न सक्छ, तर ऊ अर्को पसलमा गएर त्यही सामान किन्न पनि सक्छ।

Right supplier. Right shipping. Right timing.
यिनै कुराले तपाईंको seasonal sales मा ठूलो फरक पार्न सक्छ।

Planning देखि shipping सम्म, TSK Trading ले तपाईंको complete import process manage गर्छ।

यो दशैं, customer लाई छैन नभन्नुहोस्।
छ, लिएर जानुहोस्” भन्न तयार हुनुहोस्।

📩 DM TSK Trading today and start planning your imports.

TSK Trading — Plan Early. Sell More.

12/08/2026

तपाईंको सामान नेपाल आइपुगिसक्यो… तर Customer सम्म कहिले पुग्छ?

Rainy season मा Highway बन्द, पहिरो र Traffic Jam का कारण सामान Delivery मा ढिलाइ हुन सक्छ।

Customer ले कुर्दैन, तपाईंको Business ले पनि कुर्नु हुँदैन।

✈️ यो Dashain, TSK Trading को Air Shipping रोज्नुहोस्!

- छिटो Delivery
- सुरक्षित Handling
- उचित लागत
- सामान समयमै प्राप्त गर्नुहोस्

Road को अवस्था तपाईंको नियन्त्रणमा नहुन सक्छ, तर Delivery को निर्णय तपाईंको हातमा छ।

📩 आजै TSK Trading लाई DM गर्नुहोस् र Air Shipping बारे जानकारी लिनुहोस्।

सडकको अवस्था तपाईंको नियन्त्रणमा नहुन सक्छ, तर delivery को decision तपाईंको हातमा छ। ✈Rainy season मा landslide, खराब ro...
10/08/2026

सडकको अवस्था तपाईंको नियन्त्रणमा नहुन सक्छ, तर delivery को decision तपाईंको हातमा छ। ✈

Rainy season मा landslide, खराब road condition र unexpected delays ले तपाईंको सामान समयमै नआउन सक्छ। अनि delivery ढिला भयो भने, customer र sales दुवै गुम्न सक्छ।

That’s why, when timing matters, Air Shipping can be the smarter choice.

छिटो delivery, सुरक्षित handling र reasonable cost मा तपाईंको सामान समयमै नेपालसम्म ल्याउन TSK Trading तपाईंको साथमा छ।

यो दशैं, stock ढिला होइन—समयमै ready राख्नुहोस्।
Air Shipping को बारेमा बुझ्न आजै TSK Trading लाई DM गर्नुहोस्।

Plan Early. Import Smart. Sell More.

Address

Maitidevi
Kathmandu

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Sunday 09:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when TSK Trading Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share