Aanchal Group of Companies

Aanchal Group of Companies We are providing cement, steels, and hardware materials to dealers and construction companies.

नयाँ वर्ष २०८३ को सुखद अवसरमा हार्दिक शुभकामना! 🌼पुरानो वर्षभरि दिनुभएको साथ, विश्वास र सहयोगप्रति हामी हार्दिक आभार व्य...
14/04/2026

नयाँ वर्ष २०८३ को सुखद अवसरमा हार्दिक शुभकामना! 🌼
पुरानो वर्षभरि दिनुभएको साथ, विश्वास र सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं।
हामी तपाईंको भरोसालाई सधैं मजबुत आधार बनाउँदै
आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
आउनुहोस्, नयाँ वर्षमा अझ मजबुत सम्बन्ध र सफल यात्राको सुरुवात गरौं।

नेपाल निर्माण सामग्री व्यापार संघसँग आबद्ध हुन पाउँदा हामीलाई गर्व महसुस भएको छ।यो विश्वासलाई सधैं सम्मान गर्दै जिम्मेवा...
24/03/2026

नेपाल निर्माण सामग्री व्यापार संघसँग आबद्ध हुन पाउँदा हामीलाई गर्व महसुस भएको छ।
यो विश्वासलाई सधैं सम्मान गर्दै जिम्मेवारीपूर्वक अगाडि बढ्नेछौं। 🙏

✨
01/01/2026



01/01/2026

राष्ट्रिय टोपी दिवसको हार्दिक शुभकामना!
नेपाली पहिचान, संस्कृति र गौरवको प्रतीक टोपीप्रति सम्मान प्रकट गर्दै
हाम्रो मौलिकता र संस्कृतिको संरक्षण गरौँ।
सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
टोपी दिवसको मंगलमय शुभकामना।

धन्यवाद 🙏

Proud Moment | Excellent Award – FY 2081/82Huaxin Cement बाट प्रदान गरिएको Excellent Award प्राप्त गर्न पाउँदा अत्यन्त ग...
30/12/2025

Proud Moment | Excellent Award – FY 2081/82

Huaxin Cement बाट प्रदान गरिएको Excellent Award प्राप्त गर्न पाउँदा अत्यन्त गर्व महसुस भएको छ।
यस उपलब्धिको श्रेय Nirbeshwor Hardware Center का सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा टिमको निरन्तर विश्वास र सहयोगलाई जान्छ।

सबैप्रति हार्दिक धन्यवाद।
हामी अझ उत्कृष्ट सेवा, गुणस्तर र दीर्घकालीन विश्वासतर्फ प्रतिबद्ध छौँ। 🙏

Shyam Upreti
Chairman
AANCHAL GROUP OF COMPANIES

27/12/2025

Nameste Everyone !
हजुर घर वा कुनै पनि निर्माण परियोजना सुरु गर्दै हुनुहुन्छ?

यो केवल इँटा–सिमेन्टको संरचना मात्र होइन,
यो त हजुरको भविष्य, परिवारको सुरक्षा र जीवनभरको मेहनत हो।त्यसैले निर्णय गर्नु अघि एकपटक गम्भीर रूपमा सोचौं सस्तो वा महँगो होइन, सही गुणस्तर छ कि छैन, त्यसमा ध्यान दिऔं।😊

महँगो हुनु नै सधैं उत्कृष्ट सामग्रीको ग्यारेन्टी हुँदैन।
निर्माणसँग सम्बन्धित प्राविधिक (Technical) पक्षहरू बुझेर भावनामा होइन ज्ञान, अनुभव र तथ्यको आधारमा सही निर्णय गरौं।👏

आजको डिजिटल युगमा,
सिर्फ सिफारिस वा मात्रा (Quantity) होइन,
गुणस्तर र विश्वास नै दीर्घकालीन सन्तुष्टि र सफलताको आधार हो।सही योजना, सही सामग्री र इमानदार सेवाबाटहजुरको सपना सुरक्षित, मजबुत र मूल्यवान बनाइन्छ।❤️

📌 If any inquiry, please contact:
AANCHAL GROUP 9802077491,9802077494

Shyam Upreti
Chairman
AANCHAL GROUP

🎄 𝐇𝐚𝐩𝐩𝐲 𝐂𝐡𝐫𝐢𝐬𝐭𝐦𝐚𝐬 𝐃𝐚𝐲 𝐭𝐨 𝐚𝐥𝐥 𝐨𝐟 𝐲𝐨𝐮! 🎄𝐌𝐚𝐲 𝐲𝐨𝐮𝐫 𝐝𝐚𝐲 𝐛𝐞 𝐟𝐢𝐥𝐥𝐞𝐝 𝐰𝐢𝐭𝐡 𝐣𝐨𝐲, 𝐩𝐞𝐚𝐜𝐞, 𝐚𝐧𝐝 𝐡𝐚𝐩𝐩𝐢𝐧𝐞𝐬𝐬.
25/12/2025

🎄 𝐇𝐚𝐩𝐩𝐲 𝐂𝐡𝐫𝐢𝐬𝐭𝐦𝐚𝐬 𝐃𝐚𝐲 𝐭𝐨 𝐚𝐥𝐥 𝐨𝐟 𝐲𝐨𝐮! 🎄
𝐌𝐚𝐲 𝐲𝐨𝐮𝐫 𝐝𝐚𝐲 𝐛𝐞 𝐟𝐢𝐥𝐥𝐞𝐝 𝐰𝐢𝐭𝐡 𝐣𝐨𝐲, 𝐩𝐞𝐚𝐜𝐞, 𝐚𝐧𝐝 𝐡𝐚𝐩𝐩𝐢𝐧𝐞𝐬𝐬.

🏗️ 𝗣𝗿𝗼𝗷𝗲𝗰𝘁𝘀 र 𝗛𝗮𝗿𝗱𝘄𝗮𝗿𝗲 𝗦𝗵𝗼𝗽𝘀 का लागि सम्पूर्ण 𝗖𝗼𝗻𝘀𝘁𝗿𝘂𝗰𝘁𝗶𝗼𝗻 𝗠𝗮𝘁𝗲𝗿𝗶𝗮𝗹𝘀🔨🧱 𝗖𝗲𝗺𝗲𝗻𝘁 𝗕𝗿𝗮𝗻𝗱𝘀:Hongshi | Huaxin | Ultra | Shivam |...
23/12/2025

🏗️ 𝗣𝗿𝗼𝗷𝗲𝗰𝘁𝘀 र 𝗛𝗮𝗿𝗱𝘄𝗮𝗿𝗲 𝗦𝗵𝗼𝗽𝘀 का लागि सम्पूर्ण 𝗖𝗼𝗻𝘀𝘁𝗿𝘂𝗰𝘁𝗶𝗼𝗻 𝗠𝗮𝘁𝗲𝗿𝗶𝗮𝗹𝘀🔨

🧱 𝗖𝗲𝗺𝗲𝗻𝘁 𝗕𝗿𝗮𝗻𝗱𝘀:
Hongshi | Huaxin | Ultra | Shivam | Sarbottam

🔩 𝗧𝗠𝗧 𝗦𝘁𝗲𝗲𝗹 𝗕𝗿𝗮𝗻𝗱𝘀:
Sarbottam | Jagdamba | Laxmi

✅ 𝗕𝘂𝗹𝗸 𝗥𝗮𝘁𝗲 𝗗𝗶𝘀𝗰𝗼𝘂𝗻𝘁 𝗔𝘃𝗮𝗶𝗹𝗮𝗯𝗹𝗲
🚚 𝗙𝗮𝘀𝘁 𝗗𝗲𝗹𝗶𝘃𝗲𝗿𝘆 – 𝗗𝗶𝗿𝗲𝗰𝘁 𝘁𝗼 𝗦𝗶𝘁𝗲
📦 𝗥𝗲𝗹𝗶𝗮𝗯𝗹𝗲 & 𝗧𝗿𝘂𝘀𝘁𝗲𝗱 𝗦𝘂𝗽𝗽𝗹𝘆

📞 𝗪𝗵𝗮𝘁𝘀𝗔𝗽𝗽 / 𝗩𝗶𝗯𝗲𝗿: +977-9802077494 / 9860235067

📞𝗔𝗹𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝘃𝗲: +977-9802077491

गुणस्तर पनि, सेवा पनि – एकै ठाउँमा!







#घरकोनिर्माण #निर्माणसामग्री







🏗️ 𝗣𝗿𝗼𝗷𝗲𝗰𝘁𝘀 र 𝗛𝗮𝗿𝗱𝘄𝗮𝗿𝗲 𝗦𝗵𝗼𝗽𝘀 का लागि सम्पूर्ण 𝗖𝗼𝗻𝘀𝘁𝗿𝘂𝗰𝘁𝗶𝗼𝗻 𝗠𝗮𝘁𝗲𝗿𝗶𝗮𝗹𝘀🔨🧱 𝗖𝗲𝗺𝗲𝗻𝘁 𝗕𝗿𝗮𝗻𝗱𝘀:Hongshi | Huaxin | Ultra | Shivam |...
14/12/2025

🏗️ 𝗣𝗿𝗼𝗷𝗲𝗰𝘁𝘀 र 𝗛𝗮𝗿𝗱𝘄𝗮𝗿𝗲 𝗦𝗵𝗼𝗽𝘀 का लागि सम्पूर्ण 𝗖𝗼𝗻𝘀𝘁𝗿𝘂𝗰𝘁𝗶𝗼𝗻 𝗠𝗮𝘁𝗲𝗿𝗶𝗮𝗹𝘀🔨

🧱 𝗖𝗲𝗺𝗲𝗻𝘁 𝗕𝗿𝗮𝗻𝗱𝘀:
Hongshi | Huaxin | Ultra | Shivam | Sarbottam

🔩 𝗧𝗠𝗧 𝗦𝘁𝗲𝗲𝗹 𝗕𝗿𝗮𝗻𝗱𝘀:
Sarbottam | Jagdamba | Laxmi

✅ 𝗕𝘂𝗹𝗸 𝗥𝗮𝘁𝗲 𝗗𝗶𝘀𝗰𝗼𝘂𝗻𝘁 𝗔𝘃𝗮𝗶𝗹𝗮𝗯𝗹𝗲
🚚 𝗙𝗮𝘀𝘁 𝗗𝗲𝗹𝗶𝘃𝗲𝗿𝘆 – 𝗗𝗶𝗿𝗲𝗰𝘁 𝘁𝗼 𝗦𝗶𝘁𝗲
📦 𝗥𝗲𝗹𝗶𝗮𝗯𝗹𝗲 & 𝗧𝗿𝘂𝘀𝘁𝗲𝗱 𝗦𝘂𝗽𝗽𝗹𝘆

📞 𝗪𝗵𝗮𝘁𝘀𝗔𝗽𝗽 / 𝗩𝗶𝗯𝗲𝗿: +977 9851155767

गुणस्तर पनि, सेवा पनि – एकै ठाउँमा!







#घरकोनिर्माण #निर्माणसामग्री







Good job keep going!
08/11/2025

Good job keep going!

कर अधिकृतहरूले आफ्नो स्वविवेक प्रयोग गर्दै लगभग सबै उद्योग व्यवसायमा वार्षिक रूपमा फुल अडिट गर्ने गरेको तथ्य सा....

07/11/2025

Namaste everyone 🙏

सिमेन्ट र स्टिलको मूल्य वृद्धि हुँदैछ!
निर्माण गर्ने योजना छ भने अहिले नै अर्डर गर्नुहोस्।
पछि मूल्य अझ बढ्न सक्छ। 💪
#निर्माण #सामग्री

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714886405

Website

Alerts

Be the first to know and let us send you an email when Aanchal Group of Companies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share