Sano Gauchar Oil store Pvt. Ltd

Sano Gauchar Oil store Pvt. Ltd Fuel center

डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३० रूपैयाँले बढ्यो।
15/04/2026

डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३० रूपैयाँले बढ्यो।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!हिजोका अनुभवबाट सिक्दै, आजलाई खुसीसाथ बिताउँदै, भोलिको सुनौलो भविष्यतर्फ अघि ब...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
हिजोका अनुभवबाट सिक्दै, आजलाई खुसीसाथ बिताउँदै, भोलिको सुनौलो भविष्यतर्फ अघि बढ्ने शक्ति मिलोस र सधैं सुख, शान्ति, समृद्धि र सफलता रहोस्!
स्वास्थ्य सधैं राम्रो रहोस्, मन खुशी रहोस्!
Happy New Year 2083

पेट्रोलियम पदार्थको मूल्य वृद्धि।पेट्रोलमा १७ रूपैयाँ, डिजेलमा २५ र ग्यासमा १०० रूपैयाँ बढ्यो ...
10/04/2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धि।
पेट्रोलमा १७ रूपैयाँ, डिजेलमा २५ र ग्यासमा १०० रूपैयाँ बढ्यो ...

शनिवार र आइतबार अनावश्यक यात्रा नगरौँ । अप्ठ्यारो समयमा राज्यलाई सहयोग गर्ने हाम्रो दायित्व हो।इन्धन बचाऔँ, घरमै रमाऔँ ।...
06/04/2026

शनिवार र आइतबार अनावश्यक यात्रा नगरौँ । अप्ठ्यारो समयमा राज्यलाई सहयोग गर्ने हाम्रो दायित्व हो।

इन्धन बचाऔँ, घरमै रमाऔँ ।

SAVE Fuel
HELP Nation

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले ब...
02/04/2026

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । ⛽

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पेट्रोल मा १५ र डिजेलमा १५ रूपैयाँ लिटर मा बढाउने निर्णय गरेको छ।
25/03/2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पेट्रोल मा १५ र डिजेलमा १५ रूपैयाँ लिटर मा बढाउने निर्णय गरेको छ।

16/03/2026

ग्यास sortage in town

15/03/2026

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १५ रूपैयाँ र डिजेल प्रतिलिटर रु १० बृद्धि गरेको छ।

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १ रूपैयाँ र डिजेल प्रतिलिटर रु ३ बृद्धि गरेको छ।
15/02/2026

नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १ रूपैयाँ र डिजेल प्रतिलिटर रु ३ बृद्धि गरेको छ।

जसलाई केही देखाउनु छैन केही लुकाउनु छैन उ नै शिव !महाशिवरात्रिको शुभकामना!
15/02/2026

जसलाई केही देखाउनु छैन केही लुकाउनु छैन उ नै शिव !
महाशिवरात्रिको शुभकामना!

NOC ले पेट्रोलको मूल्य प्रति/ली ३ रुपैयाँले घटाएको छ भने डिजल/ मट्टितेल प्रति/ली १ रुपैयाँले घटाएको छ । NOC decreases th...
16/01/2026

NOC ले पेट्रोलको मूल्य प्रति/ली ३ रुपैयाँले घटाएको छ भने डिजल/ मट्टितेल प्रति/ली १ रुपैयाँले घटाएको छ । NOC decreases the price of Petrol by NRs. 3 per Litre & Diesel/Kerosene by Re.1 / Litre.

नेपाल आयल निगम ले प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ ।
31/12/2025

नेपाल आयल निगम ले प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ ।

Address

Gyaneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sano Gauchar Oil store Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share