07/02/2026
यही माघ २२ गते बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको Nepal Buildcon International Expo मा हाम्रो Everest Fiber Cement Board को स्टल (A30) मा भेट्न सक्नुहुन्छ।
Expo माघ २५ गते आइतबारसम्म सञ्चालन हुनेछ — अवश्य आउनुहोस्! 🙌