08/02/2026
के तपाईँ वास्तु अनुसारको सुन्दर घर बनाउने सोचमा हुनुहुन्छ?
टोखा, काठमाडौँमा अवस्थित बर्जु डिजाईन कन्स्ट्रक्सन तपाईँको सपनाको संरचनालाई साकार पार्न दक्ष प्राविधिक टोलीका साथ सेवामा समर्पित छ।
हाम्रा मुख्य सेवाहरू:
- वास्तु शास्त्र अनुसार घरको डिजाइन र नक्सा पास: आधुनिक र परम्परागत शैलीको संयोजनका साथै सरकारी मापदण्ड अनुसार नक्सा पास प्रक्रियामा सहयोग।
- घर तथा सबै प्रकारका संरचना निर्माण: गुणस्तरीय सामग्री र अनुभवी कामदारद्वारा घर तथा भवन निर्माण।
- भवन तथा जमिनको मूल्याङ्कन (Land & Building Valuation): जग्गा तथा घरको आधिकारिक मूल्याङ्कन सेवा।
- DPR Preparation: विभिन्न आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारी।
- सम्पूर्ण इन्जिनियरिङ्ग सेवाहरू: इन्जिनियरिङ्ग क्षेत्रका अन्य विविध प्राविधिक परामर्शहरू।
सम्पर्क ठेगाना:
स्थान: टोखा न.पा.-३, साईबाबा चोक, काठमाडौँ
फोन नं.: ९८०३७६०११८, ९८६५२८७८३१
तपाईँको विश्वास, हाम्रो निर्माण! आजै सम्पर्क गर्नुहोस्।