10/03/2025
एउटा कृषि फर्मको लागि कामदार चाहियो !
ठेगाना : नमोबुद्ध नगरपालिका वार्ड नम्बर - ३, काभ्रेपलान्चोक मा रहेको फर्ममा काम गर्ने कामदार चाहियो, प्राथमिकता भने परिवार भएकोलाई दिने छ भने बस्ने व्यवस्था दिइने र मासिक तलब भने आपसी सहमतिमा दिने भएको हुँदा इच्छुक महानुभाबहरुले सिधा सम्पर्क गर्नु होला। सम्पर्क नम्बर ९८४११०३३२०