09/09/2025
अपिल...
प्रिय जेनजी साथीहरू
सिंहदरबार, काठमाडौं, हेटौडामा नेपालको डाटा सेन्टर छन्। साथै जिल्ला प्रहरी, इलाका प्रहरी, जिल्ला प्रशासन, इलाका, सिमा प्रशासन, नापी र मालपोत, अदालत, पालिका जस्ता डाटा बेसका क्षेत्रमा जेनजी साथीहरू आगजानी तोडफोड नगरिदिनुहोला। यहाँ राष्ट्र का संवेदनसिल डाटाहरू छन्।
यी लगायत अन्य हाम्रो करको पैसाले जनताको सुबिधाका लागी बनेका सार्बजनिक सम्पत्तिहरूमा नोक्सानी पुर्याउने ध्येयले कुनै स्वार्थ समूहले उक्साउन सक्छन्, ख्याल गरिदिनुहोला।