21/10/2026
विजयादशमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र नकारात्मकतामाथि सकारात्मकताको विजयको प्रतीक यस शुभ दिनले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ अध्याय सुरु गरोस्।
विजयादशमीको हार्दिक शुभकामना!
Line Academy
Engineering Your Success Story
🌐 lineacademy.edu.np
#विजयादशमी