09/02/2026
Thank you brother for this opportunity 🙏 Goodluck brother 🏆
लमजुङ जिल्लाको नेतृत्व गर्दै श्री फालेनी मा विद्यालय यही आउँदो माघ २७ गते बाट हुन गइरहेको INTER SCHOOL U14 फुटबल प्रतियोगिता मा भाइबहिनीहरूको हौसला बढाउनका निमित्त फुटबल प्रेमी एवं सहयोगी मनको धनी हाल बेसीशहर निवासी आदरणीय दाई सन्तोष श्रेष्ठ ज्यू को तर्फबाट १५ सेट लङसक्स सहयोग गर्नुभएको छ उहाँलाई हाम्रो श्री फालेनी माध्यमिक विद्यालयको को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथै सुख शान्तिको कामना र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
THANK YOU SO MUCH ❤️🙏
Phone number 986-0928718
Serachowk 8 Besishahar
Tiktok ,