Shree Nagar Engineering Consultancy

Shree Nagar Engineering Consultancy All Types Of Civil Engineering Services Are Done
Contact :- 9860643704 , 9815495266

जरुरी सुचना-मझौला  तथा  ठुला सवारी साधनहरु पुर्ब पश्चिम् राजमार्ग  ( महेन्द्र  राजमार्ग ) को यात्रा गर्दा म्याप बमोजिम य...
06/05/2026

जरुरी सुचना-
मझौला तथा ठुला सवारी साधनहरु पुर्ब पश्चिम् राजमार्ग ( महेन्द्र राजमार्ग ) को यात्रा गर्दा म्याप बमोजिम यात्रा गर्नुहोला ।।

साना सवारीहरु सैनामैना नगर भित्र को चक्रपथ प्रयोग गर्न सकिने छ।
सिक्स लेन योजना तथा प्रहरी/ट्राफिक प्रहरी कार्यालय संग समन्व्य गरि यात्रा गर्नुहोला।।

नोट - गुगल म्याप समेत प्रयोग गर्न सक्नुहुने छ।
बुटवल देखि पश्चिम् १५ किमि मुख्य राजमार्ग मा रहेको घमाह खोला , मुर्गिया बजार पश्चिम तर्फ पुल को बाटो / सडक अबरुद्ध भएको छ ।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।।

राष्ट्रिय परिचयपत्र सम्बन्धि सुचना ।।।।
11/03/2026

राष्ट्रिय परिचयपत्र सम्बन्धि सुचना ।।।।

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सु...
15/01/2026

माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछौ।

आधुनिक तरिका आकर्षक र भुकम्प प्रतिरोधात्मक तरिकाले नयाँ घरको डिजाईन, भवन निर्माण सम्बन्धि सम्पुर्ण परामर्श तथा जग्गा नाप...
26/12/2025

आधुनिक तरिका आकर्षक र भुकम्प प्रतिरोधात्मक तरिकाले नयाँ घरको डिजाईन, भवन निर्माण सम्बन्धि सम्पुर्ण परामर्श तथा जग्गा नाप जाँच साथै सम्पूर्ण सिभिल ईन्जिनियरिङ्ग सम्बन्धि सेवा उपलब्ध गराईन्छ ।
तथा
पुरानो घरको नक्शा (लालपुर्जा /अहिलानी)दुवै नगरपालिका मा दर्ता गराई वडा कार्यलयमा धुरी कर तिर्नुपर्ने भएकालेे उक्त घर नक्शा अभिलेखीकरणको लागि सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछाै ।
थप कुनै जिज्ञासा भएमा सम्पर्क गर्न सक्नु हुनेछ !

श्री नगर ईन्जिनियरिङ्ग कन्सल्टेंसी
सैनामैना नगरपालिका-४,रामनगर
माे:- ९८६०६४३७०४

पुरानो घरको नक्शा (लालपुर्जा /अहिलानी)दुवै  नगरपालिका मा दर्ता गराई वडा कार्यलयमा धुरी कर तिर्नुपर्ने भएकालेे उक्त घर नक...
16/12/2025

पुरानो घरको नक्शा (लालपुर्जा /अहिलानी)दुवै नगरपालिका मा दर्ता गराई वडा कार्यलयमा धुरी कर तिर्नुपर्ने भएकालेे उक्त घर नक्शा अभिलेखीकरणको लागि सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछाै ।
थप कुनै जिज्ञासा भएमा सम्पर्क गर्न सक्नु हुनेछ !
श्री नगर ईन्जिनियरिङ्ग कन्सल्टेंसी
सैनामैना नगरपालिका
माे९८६०६४३७०४

ट्याक्टरको जोताई सम्बन्धी दरभाउको सैनामैना नगरपालिकाको सूचना
19/06/2025

ट्याक्टरको जोताई सम्बन्धी दरभाउको सैनामैना नगरपालिकाको सूचना

सूचना !! सूचना !! सूचना !!
04/05/2025

सूचना !! सूचना !! सूचना !!

घर नक्शा अभिलेखिकरण गर्ने सम्बन्धी सूचना ।
16/04/2025

घर नक्शा अभिलेखिकरण गर्ने सम्बन्धी सूचना ।

02/02/2025

लुम्बिनी प्रदेशले भोलि माघ २१ गते सोमबार प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ।

Address

Sainamaina-4-Ramnagar, Rupandehi
Lumbini

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779860643704

Alerts

Be the first to know and let us send you an email when Shree Nagar Engineering Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Nagar Engineering Consultancy:

Share