हाम्रो गाउले जिन्दगी

हाम्रो गाउले जिन्दगी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो गाउले जिन्दगी, Lumbini.
(2)

24/04/2026

wow nice

24/04/2026

kati hasnu ho

24/04/2026

के गरेको होला

23/04/2026

एक पट्क सानि नानि लाइ होस त यति सानो मा नि यस्तो छ

19/04/2026

राङकोष दु*र्घ*टना बारे प्रहरी सञ्चार ।

मिति २०८३।०१।०६ गते बिहान करिब ०८:३० बजेको समयमा जिल्ला स्याङ्जा, पुतलीबजार न.पा. -०४ राङकोष स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग. १ ख. ९५६३ नम्वरको बस अनियन्त्रित भई सडकको दायाँ साईडमा पल्टिई दु*र्घ*टना भएको छ। प्र.ना.नि. पुरुषोत्तम पौडेलको कमाण्डमा ९ जनाको टोलीले वसमा सवार चालक समेत २१ जना मध्ये निम्न ३ जना घा*ई*तेलाई उपचारको लागि प्रदेश अस्पताल पुतलीबजार स्याङ्जा पठाईएको , दु*र्घ*टना सम्वन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । बाँकी सम्पूर्ण यात्रुहरू सकुशल रहेको र अर्को बसको व्यवस्था गरी गन्तव्यतर्फ पठाईएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार पश्चात् डिस्चार्ज भएको बताइएको छ।

घाइतेको विवरण:

१) बस चालक जिल्ला स्याङ्जा पुतलीबजार न.पा. वडा नं. - ११ करेनडाडा बस्ने बर्ष ४५ को राजु कुमार बि.सी- सामान्य उपचार पश्चात डिस्चार्ज ।

२) जिल्ला पर्वत फलेबास न.पा. वडा नं.-० ८ थानामौला बस्ने बर्ष ५५ की रत्न कुवंर - सामान्य उपचार पश्चात डिस्चार्ज ।

३) जिल्ला लम्जुङ, मर्स्याङ्दी गा.पा. वडा नं.-०२ धानपोखरा बस्ने सन्तोष घिमिरेको छोरा बर्ष ७ को अनुप घिमिरे - सामान्य उपचार पश्चात डिस्चार्ज “श्रोत सामाजि“शसञ्जाल

17/04/2026

विद्यालयको अन्तिम दिन साथीहरूसँग रमाइलो केही पलहरु
17/04/2026

विद्यालयको अन्तिम दिन साथीहरूसँग रमाइलो केही पलहरु

New looks
17/04/2026

New looks

17/04/2026

के भएको होला यस्तो

साथीहरू हाम्रै गाउँमा फलेको अर्गानिक स्टाबेरी कस्तो छ त कमेन्ट गर्नुस् है त।
16/04/2026

साथीहरू हाम्रै गाउँमा फलेको अर्गानिक स्टाबेरी कस्तो छ त कमेन्ट गर्नुस् है त।

16/04/2026

धेरै समयपछि आजको घुमघाम के कस्तो लाग्छ कमेन्ट गर्नुस् है त।

रुरु क्षेत्रको पावन भूमिमा, श्री ऋषिकेश भगवानको पाउमा शिर झुकाउँदा मनमा छुट्टै शान्ति महसुस भयो। 🙏🚩    "
16/04/2026

रुरु क्षेत्रको पावन भूमिमा, श्री ऋषिकेश भगवानको पाउमा शिर झुकाउँदा मनमा छुट्टै शान्ति महसुस भयो। 🙏🚩 "

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो गाउले जिन्दगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share