हिमवत्खण्ड वास्तु : Himawatkhanda Vastu

हिमवत्खण्ड वास्तु : Himawatkhanda Vastu लक्ष्मी प्रसाद सोती
वास्तुशास्त्री
सिभिल ईन्जिनियर
PhD Vedic Vastu
वास्तु बिभाग प्रमुख, नेपाल ज्योतिष परिषद केन्द्रिय समिति

22/06/2026

वास्तु दोष निवारणका उपायहरू गर्दा तिथि, मिति, शुभ मुहूर्त विचार गर्नुपर्छ? 🏡
Do Vastu remedies require an auspicious muhurta?

वास्तुमैत्री नयाँ बहुतले अस्पतालको नक्सा डिजाइन गर्नु अघि स्थल निरीक्षण तथा प्राविधिक अध्ययनका लागि@ सप्तरीको राजविराजमा...
18/06/2026

वास्तुमैत्री नयाँ बहुतले अस्पतालको नक्सा डिजाइन गर्नु अघि स्थल निरीक्षण तथा प्राविधिक अध्ययनका लागि
@ सप्तरीको राजविराजमा
आरोग्यं परमं धनम्।

“मैले सपनामा भगवान् देखेँ”, “भित्रबाट विशेष ऊर्जा प्राप्त भयो” वा कुनै आध्यात्मिक अनुभूति भयो भन्दैमा मात्र कसैले आफूलाई...
15/06/2026

“मैले सपनामा भगवान् देखेँ”,
“भित्रबाट विशेष ऊर्जा प्राप्त भयो”
वा कुनै आध्यात्मिक अनुभूति भयो भन्दैमा मात्र कसैले आफूलाई ऋषि, गुरु वा त्रिकालदर्शी घोषित गर्न मिल्दैन। यस्ता अनुभवहरू व्यक्तिगत रूपमा महत्त्वपूर्ण हुन सक्छन् तर वैदिक परम्परामा सत्यको आधार केवल व्यक्तिगत अनुभूति होइन शास्त्रप्रमाण हो।
वैदिक ज्ञानको मूल आधार वेद, उपनिषद्, मन्त्रसंहिता, ब्राह्मण, श्रौतसूत्र र गृह्यसूत्रजस्ता प्रमाणग्रन्थहरू हुन्। त्यसैले वैदिकताको चर्चा गर्दा आचरण र शास्त्रीय प्रमाणलाई विशेष महत्त्व दिइन्छ।
नायमात्मा प्रवचनेन लभ्यो न मेधया न बहुना श्रुतेन।
शास्त्रप्रमाणं ते कार्याकार्यव्यवस्थितौ।
:- कठोपनिषद्
आत्मतत्त्व केवल भाषण, दाबीले प्राप्त हुँदैन; सत्यनिष्ठ पात्रता र आत्मअनुभूतिबाट मात्र प्राप्त हुन्छ।
त्यसैगरी के कर्तव्य हो र के अकर्तव्य, के उचित हो र के अनुचित भन्ने निर्णयमा शास्त्रलाई नै प्रमाण मानिएको छ। यही कारणले वैदिक परम्पराले व्यक्तिगत सपना, भावना वा दाबीको सम्मान त गर्छ तर अन्तिम निर्णयका लागि वेद शास्त्रको मार्गदर्शनलाई प्राथमिकता दिन्छ।
भावना प्रेरणाको स्रोत हुन सक्छ तर वैदिक मार्गको दिशा शास्त्रले निर्धारण गर्छ।

10/06/2026
17/05/2026

बिम पिलरभित्र वास्तु सामाग्री राख्दा घर कमजोर हुन्छ

रातलाई दिन बनाउने प्रवृत्ति : प्रकृति, प्राणी र मानवमाथिको खतराhttps://www.himawatkhandavastu.com/blog/post-1/
13/05/2026

रातलाई दिन बनाउने प्रवृत्ति : प्रकृति, प्राणी र मानवमाथिको खतरा
https://www.himawatkhandavastu.com/blog/post-1/

रातलाई दिन बनाउने प्रवृत्ति : प्रकृति, प्राणी र मानवमाथिको खतरा रातभरि बल्ने कृत्रिम झिलिमिली बत्तीले मानव स्वास...

09/05/2026

“गृहे शुभे सुखं नित्यं, दोषयुक्ते भयावहम् ।
वास्तुशुद्धौ भवेत् लक्ष्मीः, शान्तिः स्वास्थ्यं सुखं तथा ॥”

तस्बिर आफैं बोल्छ:काठमाडौं बुझाउने चित्रकाठमाडौंको भौगोलिक संरचना र भू-उत्पत्ति अन्य स्थानभन्दा फरक भएकाले यहाँको भूमि व...
06/05/2026

तस्बिर आफैं बोल्छ:
काठमाडौं बुझाउने चित्र

काठमाडौंको भौगोलिक संरचना र भू-उत्पत्ति अन्य स्थानभन्दा फरक भएकाले यहाँको भूमि विशेष प्रकृतिको छ। यसै कारण, यहाँको वास्तु सिद्धान्त पनि अरु भू-भागसँग मेल खाँदैन।

05/05/2026

नेपालमा राणा शासनकालमा वास्तुको महत्त्व

Address

Narayangarh
Narayangarh

Alerts

Be the first to know and let us send you an email when हिमवत्खण्ड वास्तु : Himawatkhanda Vastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हिमवत्खण्ड वास्तु : Himawatkhanda Vastu:

Share