Sonoco Soap

Sonoco Soap Powerful Nepali detergent soap for clean, bright clothes every wash �

जीवनको सुन्दर यात्रामाविश्वास, माया र समझदारीको बलियो सम्बन्ध बाँधेरसफलता र खुसीलाई सँगै अगाडि बढाइरहनु भएकाहाम्रो कम्पन...
22/05/2026

जीवनको सुन्दर यात्रामा
विश्वास, माया र समझदारीको बलियो सम्बन्ध बाँधेर
सफलता र खुसीलाई सँगै अगाडि बढाइरहनु भएका
हाम्रो कम्पनी प्रमुख एबम Production Manager आत्मीय दाजु लाई विवाह वार्षिकोत्सवको हार्दिक शुभकामना ..
तपाईंहरूको साथ, समझदारी र आत्मीय सम्बन्ध
सधैं यस्तै मजबुत, प्रेरणादायी र सुखमय बनिरहोस्
व्यक्तित्वमा सरलता, व्यवहारमा आत्मीयता
र कार्यक्षमतामा उत्कृष्टता रहनु भएका
तपाईं हामी सबैका लागि प्रेरणाका स्रोत हुनुहुन्छ
वैवाहिक जीवनमा
अझ धेरै माया, सफलता, सम्मान र खुसी थपिँदै जाओस्
Happy Marriage Anniversary
daaju & bhauju..❤️❤️
Rams Bhatt
Nabaraj Dhakal
Anil Kumar

दाङका लागि आधिकारिक बिक्रेता रोल्पाली डांगी स्टोर का प्रवन्धक ज्यु अत्यन्तै सरल, मिलनसार, क्षमतावान र ऊर्जाशील व्यक्तित्...
21/05/2026

दाङका लागि आधिकारिक बिक्रेता रोल्पाली डांगी स्टोर का प्रवन्धक ज्यु अत्यन्तै सरल, मिलनसार, क्षमतावान र ऊर्जाशील व्यक्तित्वका धनी आदरणीय Mohan Dc सर लाई जन्मदिन को हार्दिक सुभकामना हजुरको सकारात्मक सोच, नम्र व्यवहार र सबैलाई साथ लिएर अघि बढ्ने बानी साँच्चै प्रशंसनीय छ कामप्रतिको जिम्मेवारी, आत्मविश्वास र सहयोगी स्वभावले हजुरलाई अझ विशेष बनाएको छ ईश्वरले सधैं सुख, शान्ति, सुस्वास्थ्य दिर्घायु एबम निरन्तर सफलता प्रदान गरून्
Happy Birthday Sir

हिसाब किताब मिलाउने मान्छे धेरै हुन्छन्,तर सम्बन्ध, इज्जत र विश्वासको balance मिलाउन सक्ने मान्छे विरलै हुन्छन्.. अत्यन्...
19/05/2026

हिसाब किताब मिलाउने मान्छे धेरै हुन्छन्,
तर सम्बन्ध, इज्जत र विश्वासको balance
मिलाउन सक्ने मान्छे विरलै हुन्छन्..
अत्यन्तै मेहनती , मिलनसार , सहयोगी , कुशल व्यक्तित्व हाम्रो संस्थाका लेखा प्रमुख Anil Kumar सरलाई जन्मदिनको धेरै धेरै शुभकामना ..
Happy Birthday Sir 🎂


Happy Birthday Little Bossआजको यस रमाइलो दिनमा हाम्रो कम्पनी प्रमुख ज्यु को सुपुत्री लाई जन्मदिनको धेरै धेरै शुभकामना ना...
16/03/2026

Happy Birthday Little Boss
आजको यस रमाइलो दिनमा हाम्रो कम्पनी प्रमुख ज्यु को सुपुत्री लाई जन्मदिनको धेरै धेरै शुभकामना
नानुको जीवन सधैं हाँसो, खुशी र रमाइलोले भरिएको होस् सधैं यसरी नै हाँस्दै, खेल्दै र चम्किँदै जानु उज्वल भबिस्य को हार्दिक सुभकामना ..
Have a fun-filled and magical birthday
happy birthday ❤️

रंगहरूको पर्व होलीको हार्दिक शुभकामनारङ, उमङ र उत्साहले भरिएको होलीको शुभ अवसरमासम्पूर्ण ग्राहक, शुभेच्छुक तथा व्यावसायि...
03/03/2026

रंगहरूको पर्व होलीको हार्दिक शुभकामना
रङ, उमङ र उत्साहले भरिएको होलीको शुभ अवसरमा
सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा व्यावसायिक साझेदारहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं िवार

हाम्रो Sonoco Soap Industries Pvt. Ltd.को सम्माननीय कम्पनी प्रमुखज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना तपाईंको सुदृढ...
27/02/2026

हाम्रो Sonoco Soap Industries Pvt. Ltd.को सम्माननीय कम्पनी प्रमुखज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
तपाईंको सुदृढ नेतृत्वले कम्पनीलाई निरन्तर सफलता र प्रगतितर्फ अघि बढाओस्
जीवनमा सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक सुभकामना व्यक्त गर्दछौं।
🎂 जन्म दिनको हार्दिक शुभकामना म्याम 🙏

कोहलपुरका लागि हाम्रो आधिकारिक बिक्रेता डिलर प्रमुखज्यूलाई वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना तपाईंहरूको वैवाहिक जीवन स...
18/02/2026

कोहलपुरका लागि हाम्रो आधिकारिक बिक्रेता डिलर प्रमुखज्यूलाई वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना तपाईंहरूको वैवाहिक जीवन सधैं माया, विश्वास र खुसीले भरिपूर्ण रहोस्.
उज्वल दाम्पत्य जीवनको यो सुन्दर यात्राले अझ धेरै सफलता, समृद्धि र उत्तरोत्तर प्रगति प्रदान गरोस्..
हार्दिक बधाई तथा शुभकामना 🙏

बर्दिया राजापुरका लागि हाम्रो आधिकारिक बिक्रेता डिलर प्रमुखज्यूलाई वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना तपाईंहरूको वैवाहि...
16/02/2026

बर्दिया राजापुरका लागि हाम्रो आधिकारिक बिक्रेता डिलर प्रमुखज्यूलाई वैवाहिक वर्षगाँठको हार्दिक शुभकामना तपाईंहरूको वैवाहिक जीवन सधैं माया, विश्वास र खुसीले भरिपूर्ण रहोस्.
सफलता, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

आज महाशिवरात्री:भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरुन्..हर हर महादेव….🙏
15/02/2026

आज महाशिवरात्री:
भगवान पशुपतिनाथले
हामी सबैको रक्षा गरुन्..
हर हर महादेव….🙏

हार्दिक बधाई तथा शुभकामना..हाम्रो आधिकारिक बिक्रेता सम्झौता जनरल स्टोर, मैनापोखर (बर्दिया) ले कम्पनीद्वारा तय गरिएको त्र...
10/02/2026

हार्दिक बधाई तथा शुभकामना..
हाम्रो आधिकारिक बिक्रेता सम्झौता जनरल स्टोर, मैनापोखर (बर्दिया) ले कम्पनीद्वारा तय गरिएको त्रैमासिक टार्गेट पूरा गरी २ थान माइक्रोवेभ ओभन प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाइ एवम सफलताको सुभकामना व्यक्त गर्दछौ
उपहार कम्पनीका प्रशासन प्रमुख नवराज ढकाल ज्यू मार्फत प्रदान गरिएको छ.
यस सफलतामा टिम सम्झौताको तर्फ बाट अशोक सर, गोविन्द सर तथा सम्पूर्ण सेल्स टिम लाई विशेष बधाइ एवं आगामी दिनहरूमा अझ उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना... ❤️🙏

Address

Khajura
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Sonoco Soap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share