ErSarthi

ErSarthi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ErSarthi, Engineering service, .

हाम्रो कम्पनीमा Skilled र Unskilled Labour को तत्काल आवश्यकता छ।राम्रो तलबनियमित कामखाना/बासको सुविधा उपलब्धइच्छुक व्यक्...
07/04/2026

हाम्रो कम्पनीमा Skilled र Unskilled Labour को तत्काल आवश्यकता छ।

राम्रो तलब
नियमित काम
खाना/बासको सुविधा उपलब्ध

इच्छुक व्यक्तिले आजै सम्पर्क गर्नुहोस्!
📞 984-6363387
📍 पाेखरा , चितवन
जति सक्दो चाँडो सम्पर्क गर्नुहोस्। काम सुरु भइसकेको छ! 💪

23/01/2026

हामी १२+ वर्ष अनुभवी इन्जिनियरहरूको टिमद्वारा नेपालभर घर निर्माण तथा इन्जिनियरिङ सेवाहरू प्रदान गर्दै आएका छौँ। हाम्रो मुख्य कार्यक्षेत्र भरतपुर, पोखरा र काठमाडौं हो, साथै आवश्यकता अनुसार नेपालका अन्य स्थानमा पनि सेवा उपलब्ध गराउँछौँ।

हाम्रा सेवाहरू:

🏠 १. घर निर्माण (Key Handover Service)
– नक्सादेखि चाबी हस्तान्तरणसम्म पूर्ण जिम्मेवारी
– अनुभवी इन्जिनियरको नियमित साइट सुपरभिजन
– गुणस्तरीय सामग्री, पारदर्शी लागत र समयमै सम्पन्न

📐 २. नक्सा पास (Municipal Drawing & Approval)
– नगरपालिका अनुसार आधिकारिक नक्सा तयारी
– सम्पूर्ण नक्सा पास प्रक्रिया व्यवस्थापन

🖥️ ३. डिजाइन तथा इष्टिमेट सेवा
– 2D Floor Plan
– 3D Exterior / Interior Design
– विस्तृत लागत अनुमान (तपाईंको बजेट अनुसार)

👷 ४. घर सुपरभिजन सेवा मात्र
– तपाईं आफैंले निर्माण गरिरहनुभएको घरको
– इन्जिनियरद्वारा गुणस्तर जाँच, प्राविधिक मार्गदर्शन र साइट निगरानी

📍 सेवा क्षेत्र:
✔️ भरतपुर
✔️ पोखरा
✔️ काठमाडौं
✔️ आवश्यकता अनुसार नेपालभर

💰 निर्माण दर: Rs. 3000 प्रति sq.ft बाट सुरु (डिजाइन र फिनिसिङ अनुसार फरक पर्न सक्छ)

यदि तपाईं:
✔️ नयाँ घर बनाउने सोचमा हुनुहुन्छ,
✔️ नक्सा पास चाहनुहुन्छ,
✔️ 2D/3D डिजाइन चाहनुहुन्छ, वा
✔️ सुपरभिजन मात्र चाहनुहुन्छ —

👉 आजै हामीलाई सम्पर्क गर्नुहोस्।
📞 Call / WhatsApp: 984-6363387 9851247614

तपाईंको सपनाको घर निर्माण यात्रामा हामी तपाईंको विश्वासिलो इन्जिनियरिङ साझेदार हौँ। 🏡

Share your thought on Comments.
19/07/2025

Share your thought on Comments.

29/06/2025
Plot 30x60'    House
28/06/2025

Plot 30x60' House

तपाईलाई भवन निर्माण गर्दा के कस्ता समस्या परेका छन् वा मनमा कुनै प्रश्न उब्जिएको छ जसको उत्तर सजिलै भेटिने ठाउँ भई दिए ह...
28/06/2025

तपाईलाई भवन निर्माण गर्दा के कस्ता समस्या परेका छन् वा मनमा कुनै प्रश्न उब्जिएको छ जसको उत्तर सजिलै भेटिने ठाउँ भई दिए हुन्छ जस्तो लाग्छ भने आउनुहोस् कमेन्ट वा मेशेजमा प्रश्न गर्नुहोस् । उत्तर हामी दिन्छाैँ ।

13/05/2024

यदी तपाई आर्कटेक, सिभिल ईञ्जिनियर, ईलेक्ट्रीकल ईञ्जिनियर, स्यानीटरी ईञ्जिनियर, इस्टीमेटर हुनुहुन्छ र
नियमित जागिर सगै थप काम पनि गर्न चाहनुहुन्छ भने आफ्नो पोर्टफोलियो सहित बायोडटा पठाउनु होस् ।
हामी तपाईको समयलाई मध्यनजर गर्दै समय अनुसारको मात्र काम दिन्छौ ।
वा तपाई सँग काम छ गर्नु पर्ने तर समय छैन भने पनि चिन्ता छैन हामी सग जोडिनुभएको दक्ष टिमबाट सुविधा प्राप्त गर्न
सक्नुहुनेछ ।

थप जानाकारीको लागी
९७०३७००९३०

पोर्टफोलिया तथा बायोडाटा पठाउने
[email protected]

सेवा अब छिटाे छरिताे र सस्ताेमा पनि ।सिमित अवधिका लागी मात्र । अनलाइन सेवा नेपालभर सम्पर्कWhasapp: 9846363387
20/09/2023

सेवा अब छिटाे छरिताे र सस्ताेमा पनि ।
सिमित अवधिका लागी मात्र ।
अनलाइन सेवा नेपालभर
सम्पर्क
Whasapp: 9846363387

Address


Alerts

Be the first to know and let us send you an email when ErSarthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Engineering Company?

Share