Gurans CNC

Gurans CNC we are distributors, wholesalers & manufacturers of cnc machine & it's spare parts

20/08/2026

नेपाल वन्छ जव नेपालमै बन्छ
नेपाली उत्पादन लाई माया गरिन्छ आशा भरोशा राखिन्छ

17/08/2026

नेपाल बन्छ जव नेपालमै बन्छ

08/08/2026
29/07/2026

नेपाल बन्छ जब नेपालमै बन्छ

28/07/2026

made in Nepal

17/07/2026

नेपाल को मार्केट को लागी कति मूल्य पर्ने र के कस्तो पार्ट्स भएको सिएनसी ठीक लाग्छ हजुर हरु लाई ?
स्टेपर, हाइब्रिड सरभो वा सर्भो?

कुन ?

15/07/2026

मौरी त्यसै झुन्दैन फुलपुलेको डालीमा भने जस्तै
हामी त्यसै लागेको हैन CNC मेशिनहरू जस्तै लेजर राउटर 3D प्रिन्टर प्लाज्मा फाइवर लेजर मार्किङ फाईवर लेजर कटीङ CNC लेथ आदी प्रति हाम्रो मोह ज्ञान रिसर्च सके सम्म गरेका छौ गर्छौ नेपालमा बनेको भनेर सुरुमा छलाख पचास हजारमा मेशिन दियौ सस्तो मा पाएको भनेर वन्दाम गरे काम छैन भने हामी संघर्ष गरिरह्यौ अहिले ७ लाखमा दिन्छौ विग्रेको नचलेको कहि छैन ३०/४० पिस वेचेउ पनि वेचेको ठाउबाट हामीलाई पेमेन्ट पुरा नगरी अन्त पनि विक्री भएका छन तै पनि सर्भिस पाईरहेका छन त्यसैले हाम्लाई पैसा भन्दा काममा ईज्जतमा नै गर्व - छ

गर्वका साथ हामी फेरी भन्छौ अव लाखौ पर्ने महंगो फाईवर लेजर कटिङ मेशिन चाईनाको एक्युरेसीमा नेपालमा बन्दैछ हामी बनाउछौ झण्डै मार्केट भन्दा १० लाख सस्तोमा त्यही चिज वरु सक्दो अर्डर र बुकिङ गर्नुहोस । सबैको माया पाइरहेका छौ सवैलाई
धन्यवाद ।
नेपाल वन्छ जव नेपालमै बन्छ

नेपाल वन्छ जव नेपालमै बन्छ after seles Sevice र स्पेयर  parts उत्कृष्ट टेक्निसियन भएको नेपालको एक मात्र कम्पनी Gurans CN...
05/07/2026

नेपाल वन्छ जव नेपालमै बन्छ
after seles Sevice र स्पेयर parts
उत्कृष्ट टेक्निसियन भएको नेपालको एक मात्र कम्पनी
Gurans CNC and motors Pvt Ltd
Pokhara
सम्पूर्ण मेशिनहरु को लागि

05/07/2026

दाङ तुल्सीपुर

Address

Nagdhunga
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Gurans CNC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurans CNC:

Share

Category