TOSOT Pokhara

Website

TOSOT Pokhara TOSOT is a premium HVAC brand developed by GREE Electric Appliances, The World Largest Residential & Commercial Air Conditioner Manufacturer.

13/10/2026

दशैंमा घर फर्किनेको लामो लाइनमा यसपटक TOSOT पनि छ!
उपत्यकाभित्र निःशुल्क डेलिभरी, वाल ब्राकेट र जडान पनि निःशुल्क, अनि टनअनुसार रु. २५,००० सम्म क्यासब्याक।
अहिले नै अर्डर गर्नुहोस्
*सर्तहरू लागू हुनेछन्।

आजदेखि नवदुर्गाको आराधनासँगै बडादशैंको सुरुवात। घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार...
11/10/2026

आजदेखि नवदुर्गाको आराधनासँगै बडादशैंको सुरुवात। घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना।

TOSOT Nepal

10/10/2026

More tons, more cashback.
1.0 Ton: Rs. 10,000 | 1.5 Ton: Rs. 15,000 | 2.0 Ton: Rs. 20,000 | 4.0 Ton: Rs. 25,000

Plus free delivery within, free wall bracket and free installation. Choose the ton that fits your home and order now: 9703923032
*T&C apply.

06/10/2026

TOSOT टना Ton Offer मा जति धेरै टनको AC, त्यति धेरै क्यासब्याक: रु. १०,००० देखि रु. २५,००० सम्म।

त्यति मात्र होइन:
• उपत्यकाभित्र निःशुल्क डेलिभरी
• निःशुल्क वाल ब्राकेट र जडान

किन्ने एउटा, पाउने तीन उपहार। यो चाडमा घर पनि टनाटन, खल्ती पनि टनाटन!

अहिले नै अर्डर गर्नुहोस्: Nyokas Concern Pvt. Ltd.
Nayabazar, Pokhara | +977 9802812525
*सर्तहरू लागू हुनेछन्।

05/10/2026

दशैंको रौनक सुरु हुँदैछ। यसपटक TOSOT ले पनि तपाईंका लागि केही टनाटन ल्याउँदैछ। के होला? Ashoj 20 मा थाहा पाउनुहोस्।

03/10/2026

नामले मात्र होइन, प्रविधि र भरोसाले पनि TOSOT नै best!

TOSOT विश्वकै सबैभन्दा ठूलो AC उत्पादक ‘GREE Electric Appliances’ को आफ्नै premium ब्रान्ड हो। अब यही world-class प्रविधि नेपालका विभिन्न सहरहरूमा उपलब्ध छ।

ठूलो ब्रान्डको भरोसा, नजिकैको डिलरको सधैं साथ।

Authorized Dealer : Nyokas Concern | Nayabazar, Pokhara
Contact no: +977 9802812525

28/09/2026

There’s a kind of cold that costs something,power bills, emissions, the planet’s patience. And there’s TOSOT: cooling engineered so well, it barely takes anything to give you everything.
World No. 1 split AC. Performance that doesn’t apologize for existing.

2 वर्षको Hyper PCB Warranty, 10 वर्षको Compressor Warranty, अनि 1 वर्षको Full Unit Warranty,  सबै एकैसाथ।TOSOT Cosmo ले ...
15/09/2026

2 वर्षको Hyper PCB Warranty, 10 वर्षको Compressor Warranty, अनि 1 वर्षको Full Unit Warranty, सबै एकैसाथ।
TOSOT Cosmo ले quality मा कहिल्यै compromise गर्दैन, त्यसैले तपाईंले पनि tension लिनु पर्दैन। Trust garera invest गर्नुहोस्, comfort ता guaranteed नै छ।

Authorized Distributor: Nyokas Concern, Nayabazar, Pokhara | 9802812525

13/09/2026

सामान्य AC ले कोठा चिसो बनाउँछ तर बन्द हुनासाथ तात्न सुरु हुन्छ। फेरि AC स्टार्ट हुँदा बिजुलीको खपत झन् धेरै हुन्छ।

अब बिर्सनुहोस् यो समस्या! TOSOT COSMO Hyper Inverter ले कोठाको Temperature स्थिर राख्छ र आवश्यकताअनुसार आफैँ Slow भएर बिजुलीको बचत गर्छ।

अब बिना चिन्ता AC 'On' !

TOSOT. Powered by GREE.

Address

Nayabazar
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when TOSOT Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share